मिडिया काउन्सिल विधेयकमाथि संसदीय समितिलाई सिएमआर-नेपालको संक्षिप्त सुझाव
मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सेन्टर फर मिडिया रिसर्च–नेपाल (सिएमआर– नेपाल)का तर्फबाट कार्यकारी निर्देशक तिलक पाठकद्वारा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रस्तुत सुझावहरू...