बोर्डको स्वीकृतिबिनै विज्ञापन प्रसारण गरे कारबाही, सबै सामग्री अनिवार्य परीक्षण गर्न निर्देशन
११ श्रावण २०८३ विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको...