सूचना र विज्ञापन सम्बन्धी सरकारी निर्णय विभेदकारी भएको भन्दै पत्रकारहरुले गरे प्रदर्शन
अनलाइनखबर २०८३ जेठ २९ गते ११:५६ २९ जेठ, काठमाडौं । सूचना र विज्ञापन सम्बन्धी सरकारी निर्णय विभेदकारी र स्वेच्छाचारी रहेको भन्दै पत्रकारहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार...