किशोर श्रेष्ठ पक्राउसँगै उब्जिएको प्रश्न: प्रेस स्वतन्त्रता र गोपनीयताबीचको सीमारेखा कहाँ हुन्छ ?
प्रहरीको थुनुवा पुर्जीमा गोपनीयतासम्बन्धी फौजदारी कसुर गरेको कानुनी आधार उल्लेख भए पनि ‘जनआस्था’ साप्ताहिकमा प्रकाशित सामग्रीको कुन अंश वा सम्पादक किशोर श्रेष्ठको कुन कार्यले त्यस्तो कसुर गरेको हो भन्ने प्रश्न...