सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबिच छलफल
गोरखापत्र अनलाइन २३ चैत २०८२, सोमबार काठमाडौँ, चैत २३ गते । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटघाट घरेको छ । सो क्रममा सरकारी विज्ञापनसम्बन्धी...