सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ : सञ्चारमन्त्री गुरुङ
श्रावण १४, २०८१ कान्तिपुर संवाददाता काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रताका पक्षमा रहेको बताएका छन् ।राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिमा सोमबार मिडिया काउन्सिल विधेयक, २०८० माथिको छलफलका क्रममा...