सार्वजनिक सेवा प्रसारणसम्बन्धी प्रस्तावित विधेयक र अन्तर्राष्ट्रिय मान्यताहरुको तुलनात्मक अध्ययन
संघीय संसदमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता भएको छ। नेपाल सार्वजनिक सेवा प्रसारण ऐन, २०७२ को मस्यौदा विधेयक तयार पारी सञ्चार तथा सूचना...