पत्रकारविरुद्धको दण्डहीनता अन्त्य दिवस
नोभेम्बर महिनाभर पत्रकारविरुद्ध हुने अपराधको दण्डहीनता अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा एकपटक फेरि पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका बारेमा विश्वभर बहस भइरहेको छ । २१ फेब्रुअरी ०१४मा बसेको संयुक्त राष्ट्रसंघको ६८औँ साधारणसभाले...