असुरक्षित पत्रकार
कोरोना भाइरसले संसारलाई गाँजेको पाँच महिनासम्म कोरोनाले पारेको प्रभाव, गुमेको रोजगारी र मजदुरको चासोका बारेमा सञ्चारमाध्यमले समाचार बनाएका छन् । बन्दाबन्दीका सुरुवाती दिनमा रोजगारी गुमाएकालाई सरकारले र रोजगारदाताले राहत दिनुपर्ने विषयलाई...