मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

प्रोपोगान्डा छाड, पत्रकारिता गर

भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले मुख्यमन्त्रीहरूलाई पत्र लेख्दै भन्नुभएको थियो, ‘भारतले स्वाधीनता प्राप्त गरेको छ, प्रजातन्त्र पाएको छैन, प्रजातन्त्रका लागि धेरै काम गर्न बाँकी छ ।’ अहिले उहाँ जीवितै रहेको भए...

भारतीय मिडियाको नांगो रूप

पछिल्लो समय केही भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई व्यक्तिगत रूपमा जोडेर प्रसारित भइरहेका सामग्रीहरू अवास्तविक र अतिरञ्जित मात्र होइन, अशोभनीय र आपत्तिजनकसमेत छन् ।...

गोदी पत्रकारिताले रन्थनिएको देश

राष्ट्रका आगामी चुनौतीहरू संवेदनशील छन् र सिंगो देश एक ठाउँमा उभिएर त्यसको सामना गर्नु छ  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत सरकारको चिसो प्रतिक्रियाले भन्दा...

भारतीय मिडिया भ्रमका सौदागर

भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज...

म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि यो पेशामा आबद्ध भएको हुँ । ६ वर्षदेखि वीरगञ्जमा छु...

राज्यका मिडिया राज्यको भाष्य

कोरोना विरुद्धको वैश्विक युद्धमा कोही प्रतिपक्षी छैन । किनकि यो महामारी मानव सभ्यता माथिको आक्रमण हो । मानवतामाथि महामारीका हमला नयाँ होइनन् । सायद निश्चित समयको अन्तरालमा यस्ता महामारी आउँछन्...

नेपालको जेठो जीवित पत्रिका गोरखापत्र

ग्रीष्मबहादुर देवकोटाले लेख्नुभएको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) पुस्तकमा १० पृष्ठको एक अध्याय नै गोरखापत्रका लागि छुट्याइएको छ । यसमा वि.सं. १९५८ मा तत्कालीन शासक देवशम्शेर जबराले के कस्तो...

पत्रकारिताको दियो

आज वैशाख २४ गते गोरखापत्र १२० वर्ष प्रवेशको शुभदिन तथा राष्ट्रिय पत्रकारिता दिवस । कोराना (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणको छायाँमा गोरखापत्रले पनि आमनेपालीसरह बन्दाबन्दीमा रहेर सधैँभन्दा भिन्न परिवेशमा आज यो खुसियाली...

सरकार र प्रेसका अपेक्षा

विश्व प्रेस स्वतन्त्रता दिवस पनि यो वर्ष कोरोना भाइरसको मारमा प¥यो । त्यसो त चैतयता परेका कुनै पनि पर्व, दिवस मनाउने अवसर कसैले पाएको छैन । विश्व प्रेस स्वतन्त्रता दिवसको...

प्रेस स्वतन्त्रताप्रति वक्रोक्ति

नेपाल लोकतान्त्रिक मुलुक हो भन्ने तथ्य हाम्रो देशको संविधान, कानुन र यसका अन्तर्राष्ट्रिय प्रतिबद्धताले पुष्टि गर्छन् । अनुमोदन गरिएका विभिन्न अन्तर्राष्ट्रिय कानुन र प्रतिबद्धताबाट पनि नेपाल एउटा प्रजातान्त्रिक पद्धतिमा विश्वास...

साँच्चै छ भय र पक्षपातरहित पत्रकारिता?

यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा हो-‘भय र पक्षपातरहित पत्रकारिता’1 । यसअन्तर्गत तीन उपनारा पनि छन् : महिला र पुरुष पत्रकार एवं मिडियाकर्मीहरुको सुरक्षा। राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त स्वतन्त्र र...

विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दुरुपयोग तथा आलोचनाको समाचार पचाउन नसक्दा पत्रकारमाथि धेरै घटना हुने गरेका छन्  ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आइएको छ । युनेस्कोले...

त्रिकाविरुद्धको कोरोना आक्रमण

संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् । उनले आफ्नो चर्चित पुस्तक द...

सूचना जंगल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यु फेक मिडिया’ भन्दै आफूलाई चित्त नबुझेका सञ्चारमाध्यमलाई गाली गर्न थालेयता ‘फेक न्युज’ आम चर्चामा छ। यथार्थमा कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थितिसँगै ‘फेक मिडिया’ को...

मिडिया साक्षरता

मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने, ग्रहण गर्ने र तिनको मूल्यांकन/विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ। २०औं शताब्दी मध्येबाट विकसित मिडिया साक्षरता अवधारणा २१औं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषय...

आमसञ्चार विधेयकलाई २७ सुझाव

गण्डकी प्रदेश सरकारले प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयकको मस्यौदा सरोकारवालाबीच छलफलका लागि सार्वजनिक गरेको छ। कानुन तर्जुमा गर्ने सिलसिलामा मस्यौदा सार्वजनिक गरी सुझाव÷टिप्पणी दिने मौका प्रदान गरेकामा गण्डकी...

काउन्सिल विधेयकमा चाहिएको सुधार

मिडिया काउन्सिल विधेयक यति बेला राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पुगेको छ । सो विधेयक सरकारले २०७६ वैशाख २७ गते राष्ट्रिय सभामार्फत संसदमा पेस गरेको थियो । विधेयकमा प्रस्ताव गरिएका आपत्तिजनक र प्रतिगामी प्रावधानउपर...

अझै छ रेडियोको सान्दर्भिकता

आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा...

रेडियो प्रसारणका सय वर्ष

फेब्रुअरी १३ अर्थात् ९औँ रेडियो दिवस । विश्वमा रेडियो प्रसारणले एक शताब्दी पूरा गरेको छ । पहिलो विश्वयुद्घको समाप्तिसँगै रेडियो प्रसारण सुरु भएको थियो । पत्रपत्रिका नै सूचना र समाचारको मुख्य माध्यम रहेको...

स्थानीय विकास र सुशासनका लागि रेडियो

रामेछापको गुम्देलको चौरी गोठबाट कर्मारिन्जी शेर्पा ल्यापटपमै रेकर्ड गरेर शेर्पा कार्यक्रम रेडियो कैरनमा पठाउने गरेको अनुभव सुनाउनुहुन्छ । चौरी गोठमा बसेर होस् वा कुनै पेसामा लागेर पनि रेडियोमा आफ्नो भाषा...