खाँचो पुराना कानुन पुनर्लेखनको
फागुन १९ गते राजपत्रमा प्रकाशित र २२ गते सार्वजनिक राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली–२०७८ ले नेपाली सञ्चारजगत्लाई तरंगित बनाएको छ । संघीय मन्त्रिपरिषद्बाट स्वीकृत भएको करिब एक महिनापछि राजपत्रमा प्रकाशित भएको...