मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

तथ्यको कसीमा मिडिया विद्येयक

मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले कानुनको हैसियत प्राप्त गरेको होइन। त्यसैले, दर्ता भएकै आधारमा आकाश खसिहालेजस्तो...

अन्तरविरोधभित्र मिडिया विधेयक

हाम्रो दैनिक जीवनमा मिडिया र राज्य दुवैले दरिलोसँग प्रभाव पारेको हुन्छ । बहुसंख्यक सर्वसाधारणले यी दुवैलाई निर्देशात्मक र नैतिक सैद्धान्तिक मान्यतामा ग्रहण गरिएको पाइन्छ । सैद्धान्तिक तहमा पहिलोलाई सत्यतथ्य सूचना प्रवाह गरी...

नेपाली प्रेस पक्षकारिताबाट तथ्यकारितामा जानुपर्छ

हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रेसको भूमिका त्यतिकै महत्वपूर्ण छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग बलियो बनाउन जुट्नुपर्ने बेला नेपाली...

गुगलमा गोपनीयताको सवाल

प्रविधि क्षेत्रमा गुगलले सयौँ उत्पादन बजारमा ल्याएको छ । तिनले कुनै न कुनै ढंगले दैनिक जीवनमा उपभोक्तालाई सघाउ पु-याइरहेका हुन्छन् । जस्तो कि दिनभरको कामको थकानपछि हाम्रा उत्पादनले तपाईंको घरसम्मको सबैभन्दा छोटो...

मिडिया विधेयक सकारात्मक

मिडिया काउन्सिल विधेयकको चर्चाले सञ्चार जगत् तरङ्गित छ । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेपछि यसले चर्चा पाएको हो । सो...

प्रतिष्ठाको हठ

मिडिया काउन्सिल सम्बन्धी विधेयकको चौतर्फी चर्को विरोध भइरहे पनि सरकार सुन्ने पक्षमा देखिएको छैन । यो विधेयकले सोझै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गराउने प्रयास गरेको छ । प्रेसको स्वनियमनको...

प्रेसमाथि अंकुशको अर्थ

नेपालको प्रेसजगतकाे सकारात्मक वा नकारात्मक पक्षबारे टिप्पणी धेरै गरिन्छ, गर्नु पनि पर्छ । प्रेस गलत बाटोतिर मोडिँदै छ भने गम्भीर विमर्श पनि आवश्यक हुन्छ । विकृति छोप्न खोजेर हु“दैन । तर, प्रेसजगत्को जग डगमाएको...

प्रेसलाई पढाउने सरकार

मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ, जसका नेताहरु हिजो प्रेस जगत्सँग सहकार्य गर्दै लोकतन्त्र ल्याउन सरिक थिए, तर आज उनीहरु नै प्रेससँग टाढिएका छन् । उनीहरुका लागि प्रेस...

को हुन् पत्रकारका शत्रु ? कसले गर्दैछ विरोध ?

एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्‍यो ? कर्मचारी/नेताले...

दन्तबझान पत्रकारिता

एउटै कुरालाई प्रस्तुतिको माध्यमले कतिसम्म फरक पार्ने रहेछ भन्ने राम्रो उदाहरण हो, अन्तर्वार्ता । छापासँग गरिने कुराकानी वा अन्तर्वार्ता रेडियो (श्रव्य) र टेलिभिजन अनि यूट्यूब (श्रव्य–दृश्य) सँग गरिंदाको प्रस्तुति र...

जवाफहीन शासकको बोझ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता लिने एकजना पत्रकारलाई अहंकारी, उद्दण्ड, अशिष्ट र असनको साँढेजस्तो भनेर ट्वीट गरेका छन्। नागरिकले तिरेको करको सुविधामा बस्ने बाबुरामले एक सञ्चारकर्मीसँग उपेन्द्रले देखाएको अहंकार, अशिष्टता,...

सञ्चार विधेयकले ल्याएको तरङ्ग

सरकारले आमसञ्चार सम्बन्धी पाँचवटा कानुन निर्माण गर्ने क्रममा केही विधेयक संसद्मा दर्ता गराएको छ । नयाँ संविधान जारी भएको ४२ महिनापछि सरकारले बल्ल विभिन्न कानुन निर्माण गर्न संसद्मा विधेयकका रूपमा...

सरकार, सञ्चार माध्यम र जनता

अहिले नेपालको सञ्चार जगत सरकारसित असन्तुष्ट देखिएको छ । सरकारले मिडिया काउन्सिल ऐन संसद्मा दर्ता गराएपछि नेपाली प्रेस सशंकित र तरंगित भएको छ । विधेयकमा के छ भन्ने कुरा आधिकारिक...

काउन्सिल कि मन्त्रालयको शाखा ?

सरकारले सरोकारवालासँग व्यापक छलफल, परामर्श र सुनुवाइविनै प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्मा लगेको छ। यतिबेला विधेयकका प्रावधानलाई लिएर मुलुकभरका आम स्वतन्त्रताप्रेमी पत्रकार सडकमै ओलिर्नुपरेको विडम्बनापूर्ण अवस्था छ। खासगरी काउन्सिल पदाधिकारी छनोट...

पूर्ण स्वतन्त्र प्रेस

प्रजातन्त्र मात्र भनेर नपुगेपछि हामीले लोकतन्त्र भन्यौँं। त्यो लोकतन्त्रमा पनि ‘पूर्ण’ नै खोज्यौँं। बुझ्ने समाजका निम्ति प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि त्यो पूर्ण नै हुन्छ।। आधा लोकतन्त्र वा आधा...

भारतको प्रेस स्वतन्त्रता र नेपाल

एउटा उदार र प्रजातन्त्रमा विश्वास राख्ने मुलुक भए पनि भारतीय संविधानमा नेपालमै जस्तो संविधानमै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको प्रत्यक्ष पाइँदैन । खाली भारतीय संविधानको धारा १९ ले वाक् तथा अभिव्यक्ति...

लातको भूत, पत्रकार कि सरकार ?

यो देशका पत्रकार लातका भूत हुन्, बातले मान्दैनन् । यिनलाई ठीक पार्नुपर्छ । वकिल, डाक्टर, नर्स, इन्जिनियर बन्न प्रमाणपत्र चाहिने पत्रकार बन्न केही नचाहिने ?  यिनलाई नियम नलाग्ने, जे जे...

मिडिया काउन्सिल विधेयकमा सच्याउनुपर्ने कुरा (१४ बुँदाहरू)

संसदको राष्ट्रियसभामा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता ल्याएर सरोकार पक्षसमेतको राय सुझावसहित विधेयक परिमार्जन गर्नु उत्तम हुने छ । उक्त विधेयक हेर्दा प्रारम्भमै देखिएका प्रेस स्वतन्त्रता संकुचन गर्न सक्ने...

मिडियालाई कमजोर बनाउने धृष्टता

नेपाली प्रेसजगत् यतिखेर आन्दोलित छ । प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयकका विरुद्ध प्रेस आन्दोलित भएको हो । सरकारद्वारा हालै संसद्मा पेस गरिएको ‘मिडिया काउन्सिल’ ऐनको मस्यौदामा प्रस्तावित व्यवस्था सरकार मिडिया र अभिव्यक्ति...

विवादमा मिडिया काउन्सिल विधेयक

रकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक यतिबेला सरकार र मिडियाकर्मीबीचको जुहारीको विषय बनेको छ।संसद्मा यो विषय प्रवेश भएपछि सरोकारवाला पक्षले बहस गर्नु स्वाभाविक हो। जसका लागि विधेयक बनाइएको छ,...