खतरामा नाकको डाँडी
पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठ्यारोतिर धकेल्ने अभिप्रायसाथ अघि बढिरहेका वेला इटहरी सहरका मेयर साहेबले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनको विचारमा पत्रकारका खिलाफ अदालत जाने...
पूरै संघीय सरकार स्वतन्त्र पत्रकारितालाई अप्ठ्यारोतिर धकेल्ने अभिप्रायसाथ अघि बढिरहेका वेला इटहरी सहरका मेयर साहेबले पत्रकारको नाकको डाँडी फुटाउने बडो ‘तामसी’ अठोट गरेका छन् । उनको विचारमा पत्रकारका खिलाफ अदालत जाने...
विज्ञापन नियमनको लागि भन्दै सरकारले अघि सारेको ‘विज्ञापन विनिमय विधेयक’ प्रतिनिधिसभामा पुगेको छ। राष्ट्रियसभाले पारित गरेको विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पास भई कानुन बनेर आएमा नेपालमा प्रसारण हुँदै आएका विदेशी...
कुनै नागरिकले सामाजिक सञ्जालमा राज्यको कुनै पदाधिकारीलाई कुनै लाञ्छना लगाए प्रहरीले पक्राउ गर्छ । गर्ने गरेको छ । साइबर अपराध कानुन लगाएर हतकडीसमेत पहिर्याइदिन्छ । अपराधीका रूपमा चित्रित गर्दै प्रचार गर्छ । सामाजिक रूपमा...
संविधानको प्रस्तावनाविपरीत हुने गरी ल्याइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने भन्दै देशका सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूसमेतले पनि आपत्ति जनाउ“दै आन्दोलनको उद्घोष गरेका छन् । संविधानको प्रस्तावनामै...
अहिले मिडिया काउन्सिल विधेयक संसदमा विचाराधीन छ। यस विधेयकले लगभग ‘दुई–तिहाइ’ बहुमतको वर्तमान सरकारलाई आलोचनाबाट जोगाउने उद्देश्य राखेर नेपाली प्रेसको घाँटी अँठ्याउने चेष्टा गरेको छ। यस विधेयकविरुद्ध पत्रकारहरूले देशव्यापी विरोध...
मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रिय सभामा दर्ता भएपछि एक प्रकारको तरंग उत्पन्न गराइएको छ। अध्यादेशका रूपमा जारी भएर यसले कानुनको हैसियत प्राप्त गरेको होइन। त्यसैले, दर्ता भएकै आधारमा आकाश खसिहालेजस्तो...
हाम्रो दैनिक जीवनमा मिडिया र राज्य दुवैले दरिलोसँग प्रभाव पारेको हुन्छ । बहुसंख्यक सर्वसाधारणले यी दुवैलाई निर्देशात्मक र नैतिक सैद्धान्तिक मान्यतामा ग्रहण गरिएको पाइन्छ । सैद्धान्तिक तहमा पहिलोलाई सत्यतथ्य सूचना प्रवाह गरी...
हामी बाह्रौ गणतन्त्र दिवसको उत्सवमा छौं । गणतन्त्र प्राप्तिका लागि नेपाली नागरिक र प्रेसको भूमिका त्यतिकै महत्वपूर्ण छ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जग बलियो बनाउन जुट्नुपर्ने बेला नेपाली...
प्रविधि क्षेत्रमा गुगलले सयौँ उत्पादन बजारमा ल्याएको छ । तिनले कुनै न कुनै ढंगले दैनिक जीवनमा उपभोक्तालाई सघाउ पु-याइरहेका हुन्छन् । जस्तो कि दिनभरको कामको थकानपछि हाम्रा उत्पादनले तपाईंको घरसम्मको सबैभन्दा छोटो...
मिडिया काउन्सिल विधेयकको चर्चाले सञ्चार जगत् तरङ्गित छ । मिडिया काउन्सिलसम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रियसभामा दर्ता गरेपछि यसले चर्चा पाएको हो । सो...
मिडिया काउन्सिल सम्बन्धी विधेयकको चौतर्फी चर्को विरोध भइरहे पनि सरकार सुन्ने पक्षमा देखिएको छैन । यो विधेयकले सोझै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गराउने प्रयास गरेको छ । प्रेसको स्वनियमनको...
नेपालको प्रेसजगतकाे सकारात्मक वा नकारात्मक पक्षबारे टिप्पणी धेरै गरिन्छ, गर्नु पनि पर्छ । प्रेस गलत बाटोतिर मोडिँदै छ भने गम्भीर विमर्श पनि आवश्यक हुन्छ । विकृति छोप्न खोजेर हु“दैन । तर, प्रेसजगत्को जग डगमाएको...
मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार छ, जसका नेताहरु हिजो प्रेस जगत्सँग सहकार्य गर्दै लोकतन्त्र ल्याउन सरिक थिए, तर आज उनीहरु नै प्रेससँग टाढिएका छन् । उनीहरुका लागि प्रेस...
एकजना सरकारी कर्मचारी सेतो नम्बर प्लेटको गाडीमा चढेर वनभोज वा बिहेभोजमा गए भने उनी कोसँग सबैभन्दा बढी डराउँछन् ? ताप्लेजुङका मेयरले सरकारी गाडी दुरुपयोग गर्दा कसले खबरदारी गर्यो ? कर्मचारी/नेताले...
एउटै कुरालाई प्रस्तुतिको माध्यमले कतिसम्म फरक पार्ने रहेछ भन्ने राम्रो उदाहरण हो, अन्तर्वार्ता । छापासँग गरिने कुराकानी वा अन्तर्वार्ता रेडियो (श्रव्य) र टेलिभिजन अनि यूट्यूब (श्रव्य–दृश्य) सँग गरिंदाको प्रस्तुति र...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तर्वार्ता लिने एकजना पत्रकारलाई अहंकारी, उद्दण्ड, अशिष्ट र असनको साँढेजस्तो भनेर ट्वीट गरेका छन्। नागरिकले तिरेको करको सुविधामा बस्ने बाबुरामले एक सञ्चारकर्मीसँग उपेन्द्रले देखाएको अहंकार, अशिष्टता,...
सरकारले आमसञ्चार सम्बन्धी पाँचवटा कानुन निर्माण गर्ने क्रममा केही विधेयक संसद्मा दर्ता गराएको छ । नयाँ संविधान जारी भएको ४२ महिनापछि सरकारले बल्ल विभिन्न कानुन निर्माण गर्न संसद्मा विधेयकका रूपमा...
अहिले नेपालको सञ्चार जगत सरकारसित असन्तुष्ट देखिएको छ । सरकारले मिडिया काउन्सिल ऐन संसद्मा दर्ता गराएपछि नेपाली प्रेस सशंकित र तरंगित भएको छ । विधेयकमा के छ भन्ने कुरा आधिकारिक...
सरकारले सरोकारवालासँग व्यापक छलफल, परामर्श र सुनुवाइविनै प्रेस काउन्सिलसम्बन्धी विधेयक संसद्मा लगेको छ। यतिबेला विधेयकका प्रावधानलाई लिएर मुलुकभरका आम स्वतन्त्रताप्रेमी पत्रकार सडकमै ओलिर्नुपरेको विडम्बनापूर्ण अवस्था छ। खासगरी काउन्सिल पदाधिकारी छनोट...
प्रजातन्त्र मात्र भनेर नपुगेपछि हामीले लोकतन्त्र भन्यौँं। त्यो लोकतन्त्रमा पनि ‘पूर्ण’ नै खोज्यौँं। बुझ्ने समाजका निम्ति प्रजातन्त्र वा लोकतन्त्र जे भने पनि त्यो पूर्ण नै हुन्छ।। आधा लोकतन्त्र वा आधा...