‘क्लीन फिड’ नीतिको सान्दर्भिकता
विज्ञापनरहित टेलिभिजन च्यानलको अवधारणा नै क्लीन फिड हो, जसअन्तर्गत दर्शकले विज्ञापनरहित टेलिभिजन च्यानलका प्रसारण हेर्न सक्छन् । विदेशी टेलिभिजन च्यानलहरूले नेपालको विज्ञापन बजारमा आफ्ना च्यानलबाट निःशुल्क विज्ञापन प्रसारण गरिरहेको देखिन्छ...