राज्यका मिडिया राज्यको भाष्य
कोरोना विरुद्धको वैश्विक युद्धमा कोही प्रतिपक्षी छैन । किनकि यो महामारी मानव सभ्यता माथिको आक्रमण हो । मानवतामाथि महामारीका हमला नयाँ होइनन् । सायद निश्चित समयको अन्तरालमा यस्ता महामारी आउँछन्...
कोरोना विरुद्धको वैश्विक युद्धमा कोही प्रतिपक्षी छैन । किनकि यो महामारी मानव सभ्यता माथिको आक्रमण हो । मानवतामाथि महामारीका हमला नयाँ होइनन् । सायद निश्चित समयको अन्तरालमा यस्ता महामारी आउँछन्...
ग्रीष्मबहादुर देवकोटाले लेख्नुभएको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’ (२०२४) पुस्तकमा १० पृष्ठको एक अध्याय नै गोरखापत्रका लागि छुट्याइएको छ । यसमा वि.सं. १९५८ मा तत्कालीन शासक देवशम्शेर जबराले के कस्तो...
आज वैशाख २४ गते गोरखापत्र १२० वर्ष प्रवेशको शुभदिन तथा राष्ट्रिय पत्रकारिता दिवस । कोराना (कोभिड–१९)को विश्वव्यापी सङ्क्रमणको छायाँमा गोरखापत्रले पनि आमनेपालीसरह बन्दाबन्दीमा रहेर सधैँभन्दा भिन्न परिवेशमा आज यो खुसियाली...
विश्व प्रेस स्वतन्त्रता दिवस पनि यो वर्ष कोरोना भाइरसको मारमा प¥यो । त्यसो त चैतयता परेका कुनै पनि पर्व, दिवस मनाउने अवसर कसैले पाएको छैन । विश्व प्रेस स्वतन्त्रता दिवसको...
नेपाल लोकतान्त्रिक मुलुक हो भन्ने तथ्य हाम्रो देशको संविधान, कानुन र यसका अन्तर्राष्ट्रिय प्रतिबद्धताले पुष्टि गर्छन् । अनुमोदन गरिएका विभिन्न अन्तर्राष्ट्रिय कानुन र प्रतिबद्धताबाट पनि नेपाल एउटा प्रजातान्त्रिक पद्धतिमा विश्वास...
यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवसको नारा हो-‘भय र पक्षपातरहित पत्रकारिता’1 । यसअन्तर्गत तीन उपनारा पनि छन् : महिला र पुरुष पत्रकार एवं मिडियाकर्मीहरुको सुरक्षा। राजनीतिक र व्यापारिक प्रभावबाट मुक्त स्वतन्त्र र...
सार्वजनिक पद धारण गरेको व्यक्तिले पदीय दुरुपयोग तथा आलोचनाको समाचार पचाउन नसक्दा पत्रकारमाथि धेरै घटना हुने गरेका छन् ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आइएको छ । युनेस्कोले...
संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् । उनले आफ्नो चर्चित पुस्तक द...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘यु फेक मिडिया’ भन्दै आफूलाई चित्त नबुझेका सञ्चारमाध्यमलाई गाली गर्न थालेयता ‘फेक न्युज’ आम चर्चामा छ। यथार्थमा कोरोना भाइरस (कोभिड–१९) को भयावह स्थितिसँगै ‘फेक मिडिया’ को...
मिडियाबाट सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने, ग्रहण गर्ने र तिनको मूल्यांकन/विश्लेषण गर्ने क्षमतालाई मिडिया साक्षरता भनिन्छ। २०औं शताब्दी मध्येबाट विकसित मिडिया साक्षरता अवधारणा २१औं शताब्दीमा आइपुग्दा निकै चर्चाको विषय...
गण्डकी प्रदेश सरकारले प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेकोे विधेयकको मस्यौदा सरोकारवालाबीच छलफलका लागि सार्वजनिक गरेको छ। कानुन तर्जुमा गर्ने सिलसिलामा मस्यौदा सार्वजनिक गरी सुझाव÷टिप्पणी दिने मौका प्रदान गरेकामा गण्डकी...
मिडिया काउन्सिल विधेयक यति बेला राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पुगेको छ । सो विधेयक सरकारले २०७६ वैशाख २७ गते राष्ट्रिय सभामार्फत संसदमा पेस गरेको थियो । विधेयकमा प्रस्ताव गरिएका आपत्तिजनक र प्रतिगामी प्रावधानउपर...
आज फेब्रुअरी १३ अर्थात् विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २०११ नोभेम्बर ३ मा फेब्रुअरी १३ लाई रेडियो दिवसका रूपमा मनाउने घोषणा...
फेब्रुअरी १३ अर्थात् ९औँ रेडियो दिवस । विश्वमा रेडियो प्रसारणले एक शताब्दी पूरा गरेको छ । पहिलो विश्वयुद्घको समाप्तिसँगै रेडियो प्रसारण सुरु भएको थियो । पत्रपत्रिका नै सूचना र समाचारको मुख्य माध्यम रहेको...
रामेछापको गुम्देलको चौरी गोठबाट कर्मारिन्जी शेर्पा ल्यापटपमै रेकर्ड गरेर शेर्पा कार्यक्रम रेडियो कैरनमा पठाउने गरेको अनुभव सुनाउनुहुन्छ । चौरी गोठमा बसेर होस् वा कुनै पेसामा लागेर पनि रेडियोमा आफ्नो भाषा...
नेपाल राष्ट्र बैंकले हालै मात्र सामाजिक सञ्जालमार्फत गरिने व्यवसाय प्रवद्र्धन तथा आय आर्जनबापतको रकम औपचारिक माध्यमबाट मात्र पठाउन र भित्र्याउन पाउने भनी स्मरणात्मक सूचना जारी गरेपछि कतिपयले त्यसलाई सामाजिक सञ्जालमा...
व्यक्ति–व्यक्तिबीच हुने कुराकानी वा व्यक्तिको अभिव्यक्तिका प्रसङ्गमा अस्ट्रियन मूलका अमेरिकी मनोवैज्ञानिक तथा दार्शनिक पाउल वाट्जलविको भनाइ उल्लेखनीय छ । उहाँको सञ्चारसम्बन्धी सिद्धान्तका पाँच–ठहरहरूमध्ये पहिलोमै भनिएको छ, कुनै पनि व्यक्ति आफूलाई अभिव्यक्त...
पत्रकारिता क्षेत्रको आवाज सुनेर राष्ट्रियसभाको विधायन समितिले नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्ने विधेयक परिमार्जन गरेको छ। लेखेकै आधारमा पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने अधिकारसहितको प्रेस काउन्सिल...
जे–जे गर्नु नपर्ने हो, त्यसतिर अति ध्यान दिने र जे–जे नगरी नहुने हो, त्यताबाट मुन्टो फर्काउने गज्जबको संस्कृति हाम्रो राज्य–प्रणालीमा राम्रैसँग हुर्केको देखिन्छ । कलाकार आस्था राउत हाल हिरासतबाट छुटिसकेकी भए...
काठमाडौँ — राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विवादास्पद मिडिया काउन्सिल विधेयकलाई आफ्नो प्रतिवेदनमा केही सच्याउन प्रयत्न गरेजस्तो देखिए पनि त्यो पूर्ण छैन । समितिले विधेयकमा थपेका केही प्रावधान त यसअघिको मस्यौदाभन्दा...