मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिडिया नीतिसम्बन्धी विचार आलेखहरू

मिथ्या सूचनाको महाजाल

सामाजिक सञ्जाल पछिल्लो समय आमसर्वसाधारणबीच फैलिँदै गएका कारण यो सूचनाको मुख्य स्रोत भएको छ । तर सामाजिक सञ्जालमा आमसर्वसाधारणले सूचना मात्रै पाउँदैनन्, गलत (मिथ्या) सूचना प्राप्त गर्ने संभावना त्यत्तिकै छ । अझ...

हुनै सक्दैन त्यस्तो पत्रकार

गएको साता ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्न चाहने युवालाई कोरोना भाइरसको प्रकोपको त्यति ख्याल नभएको देखिएपछि कानुन बहाल गराउने निकायसँग असमझदारी उत्पन्न भयो । केहीबेरमै स्थिति बिग्रँदै गएर प्रहरीमाथि ढुङ्गा प्रहार...

मिडियाको दर्पण

कोरोना भाइरस महामारीका पछिल्ला केही महिनामा सयौंँ पत्रकार बेरोजगार भए । साना मिडियाको चर्चा त खासै भएन तर कान्तिपुर, अन्नपूर्ण पोष्ट र नागरिकजस्ता ठूला सञ्चार गृहले आफ्ना साप्ताहिक र मासिक...

विज्ञापन कानुन किन जरुरी ?

विज्ञापन बजार नेपालमा दिनानुदिन वृद्धि भइरहेको छ । आर्थिक विकास, खुला अर्थतन्त्र र प्रतिस्पर्धी बजारले विज्ञापन बजार स्वाभाविकरूपमा बढ्दै जान्छ । नेपालमा उत्पादन हुने वा आयातित वस्तु वा सेवा होस्, ग्राहकसम्म पुग्न...

आमसञ्चार आफैँ समाचार

गणतन्त्र भारतको स्वतन्त्रता दिवस । नेपालका प्रधानमन्त्रीले समकक्षीमार्फत त्यहाँका जनतालाई शुभकामना व्यक्त गर्नु समयोचित कार्य । सम्पर्कविहीन स्थितिको अन्त्य गर्ने उपयुक्त अवसर । ३१ साउन तदनुसार १५ अगस्त । यो...

‘युट्युबे’ होइन ‘युट्युबर’ बनौँ

जीवन–मरणको सङ्घर्ष गरिरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोराले ट्वीटमा लेखे– भारत फेक न्युजको कारखाना नै बन्न पुगेको छ । भर्खरै, सामाजिक सञ्जालमा अनुमानका भरमा उनका पिताको स्वास्थबारेमा अफवाह फैलाउने किसिमका सामग्री...

महामारीमा रेडियो

२०७२ सालको भूकम्प, तीन वर्षअघिको तराईको डुबान र अहिलेको कोरोनाले निम्त्याएको संकटमा नेपाली सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेलेका छन्। नेपाली सञ्चारमाध्यमले यस्ता विपत्तिका साथै कोभिड–१९ को महामारीविरुद्ध लड्न खेलेको भूमिकालाई विश्वसमुदायले...

प्रतिस्पर्धी विज्ञापन नीति

विज्ञापन आमसञ्चारका आयाममध्ये एक हो, जुन विज्ञापनदाताले पैसा तिरेर आफूले चाहेजस्तो शैली र स्वरूपमा प्रकाशन गर्छ । आफ्ना उत्पादन, व्यवसाय तथा विचारको प्रवद्र्धन तथा प्रचार–प्रसारका लागि कम्पनी, संस्था तथा राजनीतिक दललगायतले...

सामाजिक मिडिया अमृत वा विष

सन् २०१० को जुनमा इजिप्टका गोनिमले जब फेसबुकमा अलेजेन्डेरियामा प्रहरीद्वारा यातना दिई मारिएका २९ वर्षीय खालिद सैयदको फोटो देखेर हामी “सबै खलिद सयद हौँ” भन्ने फेसबुक पेज सिर्जना गरे तब...

सार्वजनिक सेवा प्रसारणमा सरकारी नियन्त्रण !

हिन्दीमा एउटा भनाइ छ, ‘हम नहीँ सुध्रेंगे’ । नेपाल सरकारको रबैया पनि यस्तै छ भनियो भने अस्वाभाविक हुनेछैन । अझ सूचना र सञ्चारका क्षेत्रमा सरकारले प्रकारान्तरले जुन रबैया देखाइरहेको छ,...

स्रोतको सूचनाको भरमा पत्रकारिताको बदनामी

समाचार १. १९ जुलाई २०२० मा बीबीसी न्युज नेपाली अनलाइनमा ‘नेकपा विवाद : प्रचण्डद्वारा कमजोरी स्वीकार, दुविधा बोकेर कसरी पुगे राष्ट्रपति कार्यालय’ शीर्षकमा प्रकाशित बाइलाइन नभएको ६ सय ९२ शब्दको समाचारमा...

सोर्स साइलेन्स : पत्रकारिताको बदनामी

समाचार १. १९ जुलाई २०२० मा बीबीसी न्युज नेपाली अनलाइनमा ‘नेकपा विवाद : प्रचण्डद्वारा कमजोरी स्वीकार, दुविधा बोकेर कसरी पुगे राष्ट्रपति कार्यालय’ शीर्षकमा प्रकाशित बाइलाइन नभएको ६ सय ९२ शब्दको...

दुष्प्रचारको अभियानमा छिमेकका प्रसारण

विदेशी टेलिभिजन माध्यमका प्रसारणहरू नेपालमा वितरण गर्ने सेवाप्रदायकहरूले भारतका केही समाचार च्यानलको प्रसारण तत्काल रोकिदिएका छन् । हालैका महिना र साताहरूमा यी भारतीय च्यानलले लगातारजसो नेपालको राष्ट्रिय सम्मानमा आँच आउने, अन्तर्राष्ट्रिय...

असुरक्षित पत्रकार

कोरोना भाइरसले संसारलाई गाँजेको पाँच महिनासम्म कोरोनाले पारेको प्रभाव, गुमेको रोजगारी र मजदुरको चासोका बारेमा सञ्चारमाध्यमले समाचार बनाएका छन् । बन्दाबन्दीका सुरुवाती दिनमा रोजगारी गुमाएकालाई सरकारले र रोजगारदाताले राहत दिनुपर्ने विषयलाई...

नेपालविरुद्ध भारतीय ‘प्रोपोगान्डा’

भारतीय टीभी जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत हउ यान्छीलाई जोडेर १६ मिनेटको काल्पनिक र अपमानजनक रिपोर्ट बजायो । ‘ओलीकी इस्किया’ शीर्षकको आपत्तिजनक कथामा प्रधानमन्त्री...

प्रोपोगान्डा छाड, पत्रकारिता गर

भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले मुख्यमन्त्रीहरूलाई पत्र लेख्दै भन्नुभएको थियो, ‘भारतले स्वाधीनता प्राप्त गरेको छ, प्रजातन्त्र पाएको छैन, प्रजातन्त्रका लागि धेरै काम गर्न बाँकी छ ।’ अहिले उहाँ जीवितै रहेको भए...

भारतीय मिडियाको नांगो रूप

पछिल्लो समय केही भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई व्यक्तिगत रूपमा जोडेर प्रसारित भइरहेका सामग्रीहरू अवास्तविक र अतिरञ्जित मात्र होइन, अशोभनीय र आपत्तिजनकसमेत छन् ।...

गोदी पत्रकारिताले रन्थनिएको देश

राष्ट्रका आगामी चुनौतीहरू संवेदनशील छन् र सिंगो देश एक ठाउँमा उभिएर त्यसको सामना गर्नु छ  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारत सरकारको चिसो प्रतिक्रियाले भन्दा...

भारतीय मिडिया भ्रमका सौदागर

भारतीय मिडिया भनेपछि धेरै कुरा भन्नै पर्दैन। अझ त्यसमा पनि त्यहाँका टेलिभिजन, मिडियालाई बद्नाम गराउने मामलामा एक नम्वर भन्दा पनि अघि कुनैं अंक भए त्यसमा पुग्न चाहन्छ। अहिले भारतीय न्यूज...

म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

पेसाले म पत्रकार, कोभिड– १९ को संक्रमण चलिरहेको समयमा आम नागरिकमा सत्यतथ्य सूचना सम्प्रेषण गर्नु मेरो काम । २०६३ सालदेखि यो पेशामा आबद्ध भएको हुँ । ६ वर्षदेखि वीरगञ्जमा छु...