मिडिया नीतिसम्बन्धी समाचारहरू

मिडिया नीतिसम्बन्धी समाचारहरू

राष्ट्रिय सूचना आयोग सञ्चारमन्त्री मातहत

काठमाडौं - काननुद्वारा स्वायत्त निकायका रूपमा स्थापित राष्ट्रिय सूचना आयोग सञ्चारमन्त्री मातहतको निकाय बन्ने भएको छ। प्रतिनिधिसभाबाट पारित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा बनेको विधेयकले राष्ट्रिय सूचना आयोगको स्वतन्त्रता...

मिडिया काउन्सिल विधेयक संशोधन गर्न सांसद तयार

काठमाडौँ — राष्ट्रिय सभाका सांसदहरूले सरकारले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने तबरले एकतर्फी रूपमा ल्याइएको मिडिया काउन्सिल विधेयकलाई संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘फ्रिडम फोरम’ ले आइतबार संघीय राजधानीमा आयोजना गरेको...

पुडासैनी आत्महत्या प्रकरणमा ‘युट्युब ट्रायल’ को अभ्यास

४ भदौ, काठमाडौं । चितवनको कंगारु होटलमा साउन २० गते मृत भेटिएका सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धान ‘सोसल मिडिया ट्रायल’ को कोपभाजनमा पर्ने खतरा बढ्न थालेको छ । यो...

विज्ञापनसम्बन्धी विधेयक विकास समितिबाट पारित /निजी मिडियाप्रति सरकार अनुदार

काठमाडौं - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन बोर्डलाई असीमित अधिकार दिएर निजी मिडियालाई दिने सरकारी विज्ञापन नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको छ । समितिले बुधबार पारित गरेको विज्ञापन नियमन...

विज्ञापनमा अंकुश लगाउने गरी विधेयक परिमार्जन

काठमाडौँ — सरकारले आफूमातहत निकायका विज्ञापन एकद्वार प्रणालीबाट आफूअनुकूलका सञ्चारमाध्यमलाई मात्र दिने गरी विधेयक परिमार्जन गरेको छ । विभिन्न सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी वा अन्य विज्ञापन/सूचना विज्ञापन बोर्डमार्फत मात्रै दिने व्यवस्था...

सामाजिक सञ्जालको जञ्जाल : फैलिँदै आवेग, अफवाह र आक्रोश

काठमाडौँ — चितवनको नारायणगढस्थित एक होटलमा झुन्डिएको अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मोबाइलमा प्रहरीले फेला पारेको भिडियो यतिबेला सामाजिक सञ्जाल र युट्युबमा व्याप्त छ । भिडियो सार्वजनिक भएलगत्तै...

मिडिया काउन्सिल विधेयकमाथि बहस

काठमाडौं। नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा प्रस्तुत नेपाल मिडिया काउन्सिल विधेयकलगायत सञ्चार ऐनबारे बहस गरेको छ ।  राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, सत्ता–प्रतिपक्षीय नेता, प्रमुख सचेतक, सम्पादक र महासंघका पूर्वअध्यक्ष तथा...

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकका संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार आयोजना गरेको ‘राष्ट्रियसभा र सञ्चार क्षेत्रको भूमिका’का विषयको अन्तरसंवादमा उहाँले विधेयकमा सम्बन्धमा...

राष्टियसभा अध्यक्ष तिमल्सिना मिडियादेखि दिक्क

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सञ्चारमाध्यमले राष्ट्रियसभाका गतिविधिलाई कम प्राथमिकता दिएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको एउटा...

मिडिया काउन्सिल विधेयकमा सहमति प्रयास

काठमाडौं : राष्ट्रियसभामा चार महिनाअघि दर्ता भई ‘स्थगन’भएको मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि शीर्ष नेताबीच सहमतिको खाँचो औल्याइएको छ। संविधान विपरित प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले विधेयक आएको...

सूचना खोज्दाको सास्ती

सरकारी अड्डाहरू गोष्ठी र सेमीनारको रिपोर्टिङका क्रममा थिए। असार लागेपछि सरकारी अड्डाहरू यसकै धपेडीमा थिए। ती कार्यक्रमका प्रभावकारिता र परिणामबारे मलाई चासो लाग्यो। तिनकै सूचना खोज्दै मन्त्रालय चहारिरहेको थिएँ। गत...

प्रदेश सञ्चार रजिस्ट्रारबाट ‘प्रेस कार्ड’ दिन सुरु

काठमाडौँ — प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको सञ्चार रजिस्ट्रार कार्यालयले बिहीबारदेखि संघीय राजधानीबाट ‘पत्रकार परिचयपत्र’ वितरण सुरु गरेको छ । राजधानीको तीनकुनेमा शाखा उद्घाटन गर्दै कार्यालयले १३ पत्रकारलाई...

प्रदेशबाटै पत्रकार परिचयपत्र वितरण सुरु

काठमाडौं : सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले बिहीबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ। संचार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफ्टवेयर मार्फत...

राष्ट्रिय चिह्नको अवमूल्यन हुने विज्ञापन गर्न नपाइने

काठमाडौँ — राष्ट्रगान, राष्ट्रिय झन्डा, चिह्न र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन–प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) विधेयकमा यस्तो व्यवस्था राखेको छ ।...

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

काठमाडौं - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्नेगरी सहमति जुटाएको छ। विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना ‘टेलिभिजन सिग्नल...

नागरिकमाथि निगरानी तयारी

काठमाडौँ — नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चारसम्बन्धी कानुनलाई...

विज्ञापन विधेयक व्यापक परिमार्जन गर्न सुझाव

काठमाडौं - सरकारले ल्याएको विज्ञापन नियमन गर्ने विधेयक व्यापक परिमार्जन गर्नुपर्ने विज्ञहरूले सुझाएका छन्। संसद्को विकास समितिमा मंगलबारको छलफलमा विज्ञहरूले विज्ञापन नियमन गर्ने विधेयकमा क्लिन फिडको विषय स्पष्टसँग राख्नुपर्ने र...

फोनबाट गाली : १ वर्ष जेल ! १५ लाखसम्म जरिवाना !!

काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।...

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा...