भारतीय मिडियाको हर्कतको कानुनी र राजनीतिक उपचार खोज्छौं: सञ्चार मन्त्री खतिवडा
भारत संसारकै ठूलो लोकतन्त्र हो। लोकतन्त्रको एउटा अभिन्न अंग हो- स्वतन्त्र प्रेस। भारतमा पनि प्रेस स्वतन्त्रता छ, थुप्रै सञ्चारमाध्यम छन्। भारतमा सञ्चारमाध्यमको संख्या ठूलो छ तर गुणस्तर भने कलिला लोकतन्त्रका...