दृष्टि मिडियाका अध्यक्ष श्रेष्ठ र कार्यकारी सम्पादक लिम्बुसँग जनही २५ हजार धरौटी माग
काठमाडौँ — अदालतको अवहेलना गरेको अभियोमा दायर मुद्दामा विशेष अदालतले दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बुसँग जनही २५ हजार धरौटी मागेको छ ।विशेष अदालतका अध्यक्ष टेकनारायण...