गोर्खा मिडियाका पत्रकारलाई सेवासुविधाको रकम उपलब्ध गराउन फैसला
सेतोपाटी संवाददाता काठमाडौं, वैशाख ७ श्रम अदालतले गोर्खा मिडिया नेटवर्क प्रालिका पत्रकारलाई सेवासुविधाको रकम उपलब्ध गराउन फैसला गरेको छ।अदालतले कानुन बमोजिमको सेवा सुविधाको रकम उपलब्ध गराउन फैसला गरेको हो। पत्रकार...