समाचार चित्त नबुझे उजुरी लिने र कारबाही गर्ने प्रेस काउन्सिलले हो : पत्रकार महासंघ
काठमाडौँ — नेपाल पत्रकार महासंघले जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा गरेको अल्पकालीन अन्तरिम आदेशका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका...