उकेराको सिएमएसमा अनधिकृत प्रवेश गरी रवि र उपराष्ट्रपति पुत्र पुनको स्टोरी डिलेट गरियो
काठमाडौं : उकेरा डटकममा सिस्टममा अनधिकृत प्रवेश गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपराष्ट्रपति पुत्र दीपेश पुनको सहकारी समबन्धी समाचार मेटाइएको छ। बिहीबार राती उकेरामा प्रकाशित पुन सचिव...