मिडियाले राम्रो काम देखेनन् : उपप्रधानमन्त्री पोखरेल
कास्की — उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले राम्रा काम गरे पनि मिडियाले जहिल्यै नराम्रो मात्र देख्ने गरेको आरोप लगाएका छन् ।नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा...