प्रेस काउन्सिलले प्रधानमन्त्री कार्यालयलाई सोध्यो – किन भ्रम फैलाएको ?
२८ चैत, काठमाडौं । प्रेस काउन्सिल नेपालले प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालयको फेसबुक पेजमा...