सरकारका राम्रा कामको प्रशंसा गर्ने मन-मुटु भएका सम्पादक छैनन् : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रा कामहरूको समाचार नै नबन्ने गरेको गुनासो गरेका छन् । सरकारले गरेका राम्रा कामको समाचार बनाउने मन-मुटु भएका सम्पादक नभएकाले राम्रा कामको...