भारतीय मिडियाको दुष्प्रचारप्रति नेपालको आपत्ति
नयाँदिल्ली — नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय मिडियाबाट दुष्प्रचार भइरहेको विषयमा नेपालले भारतसमक्ष असन्तुष्टि प्रकट गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले बिहीबार यस विषयमा भारतको विदेश मन्त्रालयलाई मौखिक रूपमा...