प्रेस स्वतन्त्र छ, तर जथाभावी लेख्न पाइँदैन : प्रधानमन्त्री ओली
९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको बताएका छन् । स्वीटजरल्याण्डको डावोसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर...