अन्य मिडियासम्बन्धी समाचारहरू

अन्य मिडियासम्बन्धी समाचारहरू

सम्पादकीय : अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर

लोकतन्त्रका आधारभूत मूल्यलाई स्वीकार गरिएको नेपालको संविधान पाँच वर्ष पुग्दा–नपुग्दै शासकहरूको प्रहारमा परेर थिल्थिलो हुन थालेको छ । केपी ओली प्रधानमन्त्री भएदेखि नै उनलाई यो संविधानका धेरै प्रावधानसँग चिड्चिडाहट रहेको...

मिडियाले राम्रो काम देखेनन् : उपप्रधानमन्त्री पोखरेल

कास्की — उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले राम्रा काम गरे पनि मिडियाले जहिल्यै नराम्रो मात्र देख्ने गरेको आरोप लगाएका छन् ।नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा...

चौथो अङ्ग : कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

जङ्गबहादुर राणाले सन् १८५० तिर नेपालमा प्रेस मगाए। त्यसैलाई गिद्धे प्रेस भनियो। सरकारी सामग्री छाप्न प्रयोग गरियो त्यो। जनताको पहुँचमा पुगेकै थिएन। गोरखापत्रमा क्रिटिकल कुरा कहिल्यै आएन। देव शमशेरले आफ्नो बखान...

सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?

पञ्चायतकालमा म्यागजिन खासै थिएनन्। गोरखापत्रले साहित्यिक पत्रिका ‘मधुपर्क’ निकाल्थ्यो। ‘रूपरेखा’ निजी थियो। यिनीहरू विशुद्ध साहित्यिक थिए। कहिलेकाहीँ निकाल्न खोजेको जस्तो देखिन्थ्यो। त्यो पनि निजी क्षेत्रको प्रयासबाट। एक–दुई अंक आउँथ्यो, बन्द हुन्थे।...

कोरोनाको मारमा पत्रकार : महासंघ

कोरोना भाइरस संक्रमणको बहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारहरु सेवाबाट बञ्चित हुनुपरेको नेपाल पत्रकार महासंघको अध्ययनले देखाएको छ । कोरोनाको बहानामा सन् २०२० मा नियमित सेवा सुविधा उपलब्ध नहुने, बेतलबी...

टेलिभिजनहरूको नाममा विभेद किन र कहिलेसम्म ?

नेपालमा प्रसारण हुने आम सञ्चारमाध्यमको नियमन र व्यवस्थापन गर्न २०४९ सालमा राष्ट्रिय प्रसारण ऐन र तदनुरूप नियमावली ल्याइयो । यही ऐनअन्तर्गत प्रसारण लाइसेन्स पाएका प्रसारण संस्थाहरूतर्फ एफएम रेडियोहरूको संख्या करिव...

घुस लिएको समाचार संकलनका लागि गएका पत्रकारमाथि कुटपिट

झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका माउन्टेन टेलिभिजनका पत्रकार घिमिरेमाथि मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले कार्यालयभित्रै हातपात...

विज्ञापन बोर्डमा ५ सदस्य नियुक्त

काठमाडौँ — समग्र विज्ञापन बजारबारको अनुगमन, नियमन तथा कार्यान्वयनका लागि गठित विज्ञापन बोर्ड विस्तार भएको छ । यसअघि सरकारले बोर्डमा तीन जना सरकारी प्रतिनिधि मात्रै नियुक्त गरेकामा सोमबार सञ्चार तथा सूचना...

पत्रकार पेन्सनका लागि महासंघलाई १० लाख

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । मेयर हरिबहादुर महतले महासंघको मकवानपुर शाखाका अध्यक्ष हरि...

महामारीको मारमा मिडिया

डिजिटल प्लेटफर्ममा लगानी बढाएका मिडिया सबल देखिएका छन् तीव्र गति र स्तरमा विस्तारित कोभिड–१९ महाव्याधिको महासंकटले सबैजसो क्षेत्रलाई धेरथोर चपेटामा पारेको छ । यसमा पनि आमसञ्चार क्षेत्र सबैभन्दा कडा मार...

नेपाली मिडियामा पेशागत धर्म–पालनामै चुनौती

राघवराज रेग्मी ३० को दशक शुरू हुनुअघि नै बाल पत्रकारका रूपमा परिचित भइसकेका व्यक्ति हुनुहुन्छ– पत्रकार पिताका पत्रकार छोरा । वरिष्ठ पत्रकार स्व. कोषराज रेग्मी उहाँका पिता तथा प्रशिक्षक हुनुहुन्छ...

मिडिया क्षेत्रको २० अर्ब लगानी जोखिममा

मुलुकको मिडिया क्षेत्रमा २० अर्बभन्दा बढी लगानी रहेको र पछिल्लो समय विज्ञापन बजार सुक्दै जाँदा यो क्षेत्र संकटमा परेको सरोकारवालाहरूले बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्र्यक्रममा दिइएको जानकारीअनुसार...

मिडिया मालिकहरुमा विभाजन, कर्णिकारको नेतृत्वमा एलायन्स

असोज ७, २०७७ काठमाडौं : सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया एलाइन्स नेपाल नामक संस्था गठन भएको छ।  सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि...

१३ वर्षपछि समातिए पत्रकार साहका हत्या आरोपी पटेल

२५ भदौ, वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।...

नक्कली प्रेस पास बनाएर बेच्नेलाई प्रहरीले सार्वजनिक गर्‍यो

काठमाडौः प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा नवलपरासी...

देशभर ७१ पत्रकारमा कोरोना संक्रमण, प्रदेश २ का २७ जना

१२ भदौ, काठमाडौं । नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित...

नियमावली संशोधन गरी किशोर श्रेष्ठलाई हटाएर दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाएपछि सर्वोच्चमा मुद्दा

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखराकी दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल नेपालकी कार्यवाहक अध्यक्ष नियुक्त गरेको छ। पत्रकार तथा कानुन व्यवसायी भण्डारीले एक साता नबित्दै पाएको यो दोस्रो सरकारी नियुक्ति हो।...

पत्रकारहरुको सरुवा गरेको भन्दै फोटो पत्रकार क्लबको बिरोध

अन्नपूर्ण दैनिकमा कार्यरत फोटो पत्रकार तथा पत्रकारहरुको सरुवाबिरुद्ध फोटो पत्रकार क्लबहरुले बिरोध जनाएका छन् । फोटो पत्रकार क्लब (पिसिजे) नेपाल र राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)नेपालले संयुक्त बिज्ञप्ति जारी गर्दै...

पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने महासंघको निर्णय

नेपाल पत्रकार महासंघले केन्द्रीय समिति मातहत रहनेगरी पत्रकार आपतकालीन राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । पत्रकारको दैनिक जीवनयापनमा समस्याका कारण पेशाबाटै पलायन हुनुपर्ने वाध्यात्मक अवस्था आउन नदिन महासंघले...

घृणा फैलाउने भारतीय न्युज च्यानल नेपालमा बन्द

भ्रामक मात्र होइन, निकृष्ट सामग्री उत्पादन गरिरहेका भारतीय न्युज च्यानलको प्रसारण नेपालमा रोकिएको छ । नेपालका अधिकांश केबल तथा डिटिएच अपरेटरले दूरदर्शनबाहेक अन्य भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएको बताएका छन् ।...