‘पत्रकारलाई दुःख दिन ऐन दुरुपयोग’
काठमाडौँ — समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी पक्राउ परे । उनलाई अपराधीसरह हत्कडी लगाइयो । दुई दिनको थुनापछि उनी अदालतको आदेशमा रिहा भएका छन् । केही समयअघि ललितपुरका पत्रकार राजु बस्नेतले पनि...
काठमाडौँ — समाचार लेखेकै कारण पत्रकार अर्जुन गिरी पक्राउ परे । उनलाई अपराधीसरह हत्कडी लगाइयो । दुई दिनको थुनापछि उनी अदालतको आदेशमा रिहा भएका छन् । केही समयअघि ललितपुरका पत्रकार राजु बस्नेतले पनि...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसको सुरक्षा भनेको मालिकको मात्र नभई त्यहाँ कार्यरत मजदुरको पनि सुरक्षा हो भन्ने पक्षलाई बुझ्न आवश्यक रहेको बताएका छन् । नेपाल...
चैत्र २२, २०७५ काठमाडौँ — नेपाल मिडिया सोसाइटीले प्रेसलाई नियन्त्रण गर्ने खालका आदेश र निर्देशन तत्काल सच्याउन सरकारसित माग गरेको छ । सूचना तथा प्रसारण विभागले प्रेस पासका लागि व्यक्तिगत गोपनीयतासँग समेत...
काठमाडौं –नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनाएको छ। सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको...
काठमाडौँ, चैत २३ गते । पछिल्लो पटक सरकारले उपलब्ध गराउने ‘प्रेस पास’ का लागि श्रमजीवि पत्रकार, कामदार र कर्मचारीको तलब बैंकमा पठाएको प्रतिवदन(पेरोल)अनिवार्य आवश्यक पर्ने/नपर्नेमा पत्रकारिता क्षेत्रमा बहस भइरहेको छ...
काठमाडौँ — संविधान र वैयक्तिक गोपनीयताको हकसम्बन्धी कानुनी प्रावधानहरूलाई मिच्दै सरकारले सञ्चारकर्मीहरूको प्रेस पासमा अंकुश लगाएको छ । सरकारको यो कदमबाट पत्रकारहरूले निर्बाध रूपमा सूचना तथा समाचार संकलन गर्न पाउने प्रेस...
काठमाडौँ — प्रदेश ३ सरकारले ल्याएको प्रदेश सूचनाको हकसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘नियन्त्रणमुखी’ भएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका छन् । मंगलबारको प्रदेशसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसद...
कपिलवस्तु – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकाले प्रेसमाथि अंकुश लगाउन खोजको आरोप लगाएका छन्। विभिन्न नाममा अहिलको सरकारले प्रेसमाथि हस्तक्षेप गरिरहेको भन्दै उनले स्वतन्त्र प्रेसमाथि हुने...
हेटौंडा — प्रदेश ३ सरकारले सूचनाको हक कार्यान्वयन गर्न स्वायत्त आयोगको परिकल्पना नगरी विधेयक ल्याएको छ । सोमबार संसद्मा प्रस्तुत ‘प्रदेश सूचनाको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा सूचनाको हकको...
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाली मिडियाको धोती खुस्केको टिप्पणी गरेका छन्। रिपोटर्स क्लब नेपालको वार्षिक उत्सवमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले पत्रकारलाई प्रश्न गरे,‘रुलिङ पार्टीका नेता पूर्व...
काठमाडौँ, चैत १७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१औँ...
काठमाडौं : विद्युतीय कारोबार ऐन २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको सूचना प्रविधिसम्बन्धी विधेयक २०७५ को दफा ९१ मा रहेको सामाजिक सञ्जाल दर्ता र नियमनसम्बन्धी व्यवस्था हटाउन सांसदहरूले माग गरेका छन्।...
सुर्खेत, फागुन २१ गते । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको...
काठमाडौँ, फागुन १४ गते । सार्वजनिक बसमा सवार महिलाले थाहै नपाउने गरी अज्ञात पुरुषले गरेको अश्लील क्रियाकलापको भिडियो हटाउन प्रहरीलाई करिब महिना दिन लाग्यो । केही महिनाअघि ‘बसकाण्ड’ नामबाट सार्वजनिक...
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकारले अब तीव्र गतिमा काम गर्नेमा आफू ढुक्क रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार साँझ सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी...
काठमाडौँ- सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन? यदि...
काठमाडौं : फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाटसअप जस्ता सामाजिक सञ्जाललाई नेपालको कानुनअन्तर्गत राख्ने कि नराख्ने भन्नेमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद चुलिएको छ। सत्तापक्ष सामाजिक सञ्जाल नेपालमा दर्ता हुने कानुनी व्यवस्थाको पक्षमा छ...