टेलिभिजनको बहुआयामिक पक्ष
टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महìवपूर्ण योगदान छ । वर्तमान सन्दर्भमा...
टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री हो, जसलाई दूरदर्शन यन्त्र पनि भन्ने गरिन्छ । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महìवपूर्ण योगदान छ । वर्तमान सन्दर्भमा...
इन्टरनेट र प्रविधिको विकास र विस्तारसँगै आएका सम्भावनालाई नागरिकले आफ्नो सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा सहज पहुँच प्राप्त गर्ने अवस्था सिर्जना गर्नु डिजिटल नेपाल बनाउने परिकल्पनाको सार हो । सञ्चार तथा सूचना...
साउथ एसिया विश्वविद्यालयमा स्नातकोत्तर अध्ययनरत आशिष शर्माले ७ अगस्टमा लोकसेवा आयोगद्वारा लिइने शाखा अधिकृतको प्रारम्भिक परीक्षा दिए । दुई दिनपछि मोबाइलमा ‘म्यासेज’ आयो, ‘चूडामणि शर्माद्वारा शाखा अधिकृत दोस्रो, तेस्रो र...
संविधान कार्यान्वयनमा आएयता नेपालको सञ्चारसम्बन्धी विद्यमान मुख्य कानुनहरू जस्तै– छापाखाना तथा प्रकाशन ऐन–२०४८, राष्ट्रिय प्रसारण ऐन–२०४८, प्रेस काउन्सिल ऐन–२०४८ र श्रमजीवी पत्रकारसम्बन्धी ऐन–२०५१ सहित अन्य ऐन–कानुनमा केही शब्दावली समायोजनबाहेक ठोस...
केही महिनाअघि सामाजिक सञ्जालमा एउटा बैङ्कको विज्ञापन सामग्रीको निकै आलोचना भयो । खासगरी बौद्धिक महिला र संवेदनशील पुरुषहरूले पितृसत्तात्मक सोच मुखरित भएको भन्दै त्यस सामग्रीलाई गलत ठह-याए । एक वा...
अदालत वा न्यायाधीशको आलोचना अवहेलना होइन भनेर सर्वोच्च अदालतका सात न्यायाधीशले २०७६ माघमा गरेको फैसला र मंगलबार सार्वजनिक त्यसको पूर्णपाठले लोकतन्त्रका निम्ति प्राणवायुझैं मानिने अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिलाई थप बलियो...
तारानाथ दाहाल स्वतन्त्र सञ्चारको हकलाई प्रायः सबै लोकतान्त्रिक देशमा सुरक्षित गर्ने गरिएको देखिन्छ । नेपालजस्तो नयाँ संविधान भएको देशमा सञ्चारको हकलाई छुट्टै मौलिक हकका रूपमा स्थापित गरिएको छ भने भारतलगायतका...
बागमती प्रदेशको सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ को दफा ३६ मा सञ्चार रजिस्ट्रारको काम, कर्तव्य र अधिकार तोकिएको छ । सञ्चार रजिस्ट्रारलाई कार्यकारी अधिकार दिलाउन ऐनको सोही दफाको खण्ड (क) मा...
मैले पत्रिका बिक्री-वितरण (सर्कुलेसन) विभागमा काम गरेको २०४९ सालदेखि हो। त्यतिबेला भर्खर निजी क्षेत्रको दैनिक पत्रिका कान्तिपुर खुलेको थियो। सुरुवाती दिनमा कान्तिपुरले आफैं पत्रिका बिक्री गर्दैनथ्यो। मिराज भन्ने विज्ञापन एजेन्सीबाट...
रेडियो, टेलिभिजन, अनलाइन, पत्रिकाजस्ता आमसञ्चारका माध्यम नागरिक, सरकार दुवैका सूचना र ज्ञानका स्रोत हुन् । संघीय, प्रान्तीय वा स्थानीय सरकारले आफ्नो कार्यक्षमता जनतासमक्ष पुर्याउने र सरकारलाई सुशासनमा हिँडाउन सहयोग पुर्याउने...
श्रावण १ गते आरम्भ भएको २०७८/ ७९ आर्थिक वर्षको बजेट तत्कालीन अर्थमन्त्रीबाट जेठ १५ गते नै सार्वजनिक भएको थियो । संसद्को अधिवेशन नभएको बेला अध्यादेशको आधारमा प्रस्तुत गरिएको सो बजेट हालको...
काठमाडौँ — नेपाल विज्ञापन एजेन्सी संघ (आन) ले यस वर्षदेखि आफ्नो स्थापना दिवस (जेठ ३०) लाई विज्ञापन दिवस (एड डे) का रुपमा मनाउने परम्परा थालनी गरेको छ । विज्ञापनको सामाजिक/आर्थिक महत्वलाई...
पत्रकारिता पेसालाई स्वच्छ, स्वस्थ, स्वतन्त्र, मर्यादित बनाउन आचारसंहिता तयार गरी त्यसको अनुगमन र कारबाहीसमेत गर्न प्रेस काउन्सिलको जन्म भएको पाइन्छ । स्वनियमनकारी संस्था, वाचडग, अम्बुड्सम्यान, इथिक्स कमिटी, काउन्सिल अफ अनर, प्रेस...
‘म तपाईंको भनाइसँग सहमत छैन। तर, तपाईंको बोल्न पाउने अधिकारको अन्तिम घडीसम्म बचाउ गरिरहनेछु।’ फ्रान्सेली दार्शनिक भोल्तेयर (सन् १६९४-१७७८) को यो भनाइलाई अभिव्यक्ति स्वतन्त्रताका हिमायतीहरूले प्रेमपूर्वक उच्चारण गर्छन्। यसले अभिव्यक्ति...
अर्थशास्त्री अमर्त्य सेनले गरिबी निवारणका सन्दर्भमा मिडियाको भूमिकाबारे भनेका छन्, ‘प्रेस स्वतन्त्रता भएको ठाउँका मानिसहरूले भोकका कारण मृत्युवरण गर्नु पर्दैन ।’ जापान र चीनका ठूला भोकमरीको विश्लेषणात्मक अध्ययनपछि उनी यस्तो निष्कर्षमा...
संसारमा दिनहुँ हुने हरेक घटना वा गतिविधि समाचार बन्दैनन् । छानिएका केही विषयमा वा घटनाले मिडियामा ठाउँ पाउँछन् । यस सम्बन्धमा मिडियाका आफ्नै तर्कहरू हुन्छ, जसअनुसार न्यूज भ्यालु वा समाचारीय मूल्य तय...
घटना– १ एउटा दैनिक अखबारमा समाचार सम्पादकका रूपमा मेरा एक जना अग्रज हुनुहुन्थ्यो । अखबारमा रिपोर्टर र डेस्कका साथीहरू पनि स्वाभाविक रूपमा कुनै न कुनै राजनीतिक दल वा ती दलका...
नीति निर्माण र नीतिको कार्यान्वयनमा देखिने विरोधाभाषको अन्त्यका लागि आमसञ्चार माध्यमको भूमिका के हुन सक्छ ? वृहत्तर रूपमा भन्ने हो भने सार्वजनिक नीति भनेको लोकतान्त्रिक सरकारले सर्वसाधारणका दैनन्दिनका व्यवहारलाई सम्बोधन...
विश्वव्यापी महामारीका कारण समग्र मानव सभ्यता आक्रान्त भइरहेका बेला सत्यापन गरिएको जीवनोपयोगी सूचनाको महìव झनै बढेको छ । किनकि, गलत सूचना वा अफवाहको गति कोरोना भाइरसभन्दा कम छैन । यही गम्भीर समयस्यालाई...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूका लागि आज महत्वपूर्ण दिन हो । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदैछ । सन् १९९३ मा नामिवियाको विण्डहकमा एउटा सम्मेलन भएको थियो, जसमा...