राजनीतिक दलमुक्त पत्रकारिता
प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो। मुलुक र लोकतन्त्रका निम्ति यो आवश्यक छ। प्रधानमन्त्री देउवाको यो भनाइलाई अन्यथा रूपमा लिन सकिँदैन।...