बाराका पत्रकार पवन यादवमाथि अज्ञात समूहको आक्रमण, एक जना पक्राउ
वीरगंज : बाराका पत्रकार पवन यादवमाथि आक्रमण भएको छ। पत्रकार यादवमाथि आइतवार बेलुका करिब ९ बजे अज्ञात समूहले कलैया उपमहानगरपालिका-२ स्थित औधापुर हनुमान मन्दिर नजिक आक्रमण गरेका थिए। पत्रकार...