अन्य मिडियासम्बन्धी समाचारहरू

अन्य मिडियासम्बन्धी समाचारहरू

प्रेस काउन्सिल जाने सहमतिपछि पत्रकार किशोर श्रेष्ठ छाडिए

रास्वपा नेता तथा कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरस्थित निवासबाट साइबर ब्युरो लगेको थियो । आश्विन ३१, २०८३दया दुदराज जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ नेपाल प्रहरीको साइबर...

पत्रकार किशोर श्रेष्ठलाई प्रहरी कार्यालयबाट फर्काइयो

सेतोपाटी संवाददाता काठमाडौं, असोज ३१ जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठ छलफलपछि प्रहरी कार्यालयबाट फर्काइएको छ।नेपाल प्रहरीको साइबर ब्युरोको टोली आज बिहान श्रेष्ठको नख्खुस्थित निवासमा पुगेको थियो। त्यसपछि उनलाई सोधपुछका...

पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

शिलापत्र संवाददाताशनिबार, असोज ३१, २०८३ जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले शनिबार ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो ।पत्रकार श्रेष्ठविरूद्ध राष्ट्रिय स्वतन्त्र...

प्रेस काउन्सिलको सदस्यमा चार जना नियुक्त

नवनियुक्त सदस्यहरूलाई काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बुधबार आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् । भाद्र ३, २०८३ तस्बिर : प्रेस काउन्सिल नेपाल काठमाडौँ — सरकारले नेपाल प्रेस...

पत्रकार किशोर श्रेष्ठ रिहा

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन् । भाद्र १, २०८३ तस्बिर : नेपाल फोटो लाइब्रेरी काठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक एवं जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठ रिहा भएका...

पत्रकार श्रेष्ठलाई मोबाइल, ल्यापटपसहित अदालत उपस्थित हुन आदेश

पत्रकार किशोर श्रेष्ठको तर्फबाट निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ । श्रावण २९, २०८३ काठमाडौँ — सर्वोच्च...

किशोर श्रेष्ठ पक्राउको विरोधमा काठमाडौँ प्रहरी परिसरमा धर्ना, तत्काल रिहाइको माग

रातोपाटी संवाददाता बिहीबार, २८ साउन २०८३, ०८ : ०६ काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्।ललितपुरको...

संवेदनशीलतामा चुकेको मिडिया

साम्प्रदायिक तनावका बेला तथ्य र सद्भावलाई प्राथमिकता दिनुपर्ने सञ्चारमाध्यमबाटै भ्रम र उत्तेजना फैलाउने सामग्री १८ श्रावण २०८३ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज। तस्बिर : अनिल श्रेष्ठ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको...

एफएनजे ग्लोबल मिडिया सम्मेलन : ९ बुँदे टोकियो घोषणा पत्र जारी

आइतबार, १७ साउन २०८३ टोकियो । एफएनजे ग्लोबल मिडिया सम्मेलनले ९ बुँदे टोकियो घोषणा पत्र–२०२६ जारी गरेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा...

सहिष्णुता, सद्‌भाव र शान्ति कायम राख्न पत्रकार महासंघको आग्रह

शुक्रबार, १५ साउन २०८३ काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछिका विभिन्न स्थानमा विकसित घटनाले सिर्जना गरेको परिस्थितिप्रति नेपाल गम्भीर चिन्ता व्यक्त गरेको...

प्रेस स्वतन्त्रता र पत्रकार हितका लागि सरकारको ध्यानाकर्षण: प्रधानमन्त्रीलाई हुलाकबाटै सातबुँदे ज्ञापनपत्र

मङ्गलबार, १२ साउन २०८३ काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रको पुनर्संरचना र पत्रकारहरूको पेशागत अधिकार...

गोरखापत्र संस्थानबाट पत्रकार तथा कर्मचारीको विदाइ

सेवा निबृत्त र राजीनामा दिएका पत्रकार तथा कर्मचारीलाई विदाइ गर्नुहुँदै संस्थान महाप्रबन्धक हिक्मतबहादुर रावल । तस्बिरः मनोजरत्न शाही काठमाडौं, असार ३२ गते । गोरखापत्र संस्थानमा कार्यरत रहनुभएका पत्रकार तथा कर्मचारी सेवा...

प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

मन्त्रिपरिषद्को यही असार २४ को निर्णयअनुसार उनलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । असार २९, २०८३ काठमाडौँ — प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।...

सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?

जगत विके आइतबार, २८ असार २०८३ लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति चुनाव मात्रै होइन, प्रश्न गर्ने स्वतन्त्रता पनि हो । सरकार बदलिन सक्छ, प्रधानमन्त्री बदलिन सक्छन्, मन्त्रीहरू फेरिन सक्छन् । तर...

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

रातोपाटी संवाददाता मङ्गलबार, २३ असार २०८३ काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । परराष्ट्र...

समावेशी पत्रकारितामा सामाजिक उत्तरदायित्व बढाउन सरोकारवालाको जोड

समावेशी पत्रकारितामा सामाजिक उत्तरदायित्व बढाउन सरोकारवालाको जोड ‘समावेशी पत्रकारिता : सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रियामा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औंल्याएका हुन् । असार १८, २०८३प्रकृति दाहाल काठमाडौँ...

सरकारी कागजातको मोबाइल ‘स्क्यान’ नगर्न निर्देशन

गोरखापत्र अनलाइन  १८ असार २०८३, बिहिबार गोरखापत्र समाचारदाता  काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तिनै तहका सरकारलाई निर्देशन...

पत्रकारहरूका लागि आचारसंहिता र भाषाशैलीसम्बन्धी अभिमुखीकरण

मणिलाल विश्वकर्मा लहान २o८३ असार १५ सोमबार १३:२३:oo समाजको तत्कालीन माग र आवश्यकताअनुसार पत्रकारिताका लागि भाषाशैली र प्रस्तुतिको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई हरेक पत्रकारले आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ...

एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली

रातोपाटी संवाददाता शनिबार, १३ असार २०८३, १४ : ५५ काठमाडौँ । नेपालका लागि स्वीस राजदूत महामहिम डा. ड्यानियल मेउलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तथ्य र भ्रम (फेक न्युज) दुवैलाई तीव्र रूपमा...

आचारसंहिता विपरीत गतिविधि नगर्न प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

 अनलाइनखबर  २०८३ असार ८ गते २०:४३ ८ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही व्यक्तिहरूले पत्रकार परिचयपत्र तथा सम्बन्धित निकायको अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रममा...