समाचार लेख्नेलाई ‘छुट’, साभार गर्ने प्रहरी हिरासतमा
समाचारले चरित्र हत्या गरेको भन्दै परेको मुद्दामा प्रहरीले एकजना पत्रकारलाई पक्राउ गरेको छ। खोजतलास साप्ताहिक र खोजतलासडटकमका प्रकाशक तथा प्रधानसम्पादक राजु बस्नेतलाई प्रहरीले सोमबार बिहान उनको घर ललितपुर ठेंचोबाट पक्राउ...