नेपाली प्रेसलाई चेतावनी
चिनियाँ दूतावासले नेपालको एक राष्ट्रिय दैनिकमा प्रकाशित एउटा लेखको प्रतिवादस्वरूप पत्रिकाका सम्पादकलाई वक्तव्यमार्फत धम्कीपूर्ण कारबाहीको चेतावनी दिएको छ। वक्तव्यमा सम्पादकलाई चीनको शासन प्रणालीविरुद्ध लेख्ने गरेको आरोप लगाइएको छ। एक स्वतन्त्र...