अन्य मिडियासम्बन्धी समाचारहरू

अन्य मिडियासम्बन्धी समाचारहरू

सञ्चारमा सरकार

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट देशमा अशान्तिको युग अन्त्य भएको र ‘विकासको महाअभियान’ सुरु भएको उद्घोष गरेका छन् । ‘दुईचार वटा बम पडकाउँदैमा जनता नतर्सिने’ बताउँदै ओलीले भनेका छन,...

पन्ध्रौं योजनामा सञ्चार तथा सूचना प्रविधि

वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा अगाडि सारेको छ । उक्त नाराको मर्मलाई संवोधन हुने गरी आवश्यक नीति, योजना र कार्यक्रमहरू तर्जुमा र कार्यान्वयनमा प्राथमिकता छ ।...

पत्रकारविरुद्ध सरकारकै फेसबुक ट्रोल

रेसाको न्युज पोर्टल र्‍याप्लरबारे सरकारनिकट स्रोतले सोसल मिडियामार्फत निरन्तर रूपमा भ्रामक सूचना फैलाएकोमा रेसाले विरोध गरिरहेकी छिन् । अधिकांश फिलिपिनीले समाचार तथा सूचना थाहा पाउने फेसबुकमा ट्रोल बनाएर उनी र उनको...

पत्रकार महासंघमा अब प्रत्यक्ष निर्वाचन

लेखनाथ — पत्रकार महासंघका सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू हुने भएको छ । महासंघको पोखरामा सम्पन्न केन्द्रीय साधारणसभा एवं विधान अधिवेशनले यस्तो निर्णय गरेको हो । निर्णयअनुसार महासंघको केन्द्र, प्रदेश र...

पत्रिका जलाइयो

लहान, फागुन १० गते । अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन् । लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाँै...

पत्रकार महासंघको विधान सभा सुरु

पोखरा — पत्रकार महासंघको केन्द्रीय साधारणसभा बिहीबार सुरु भएको छ । सभामा विधान संशोधनसमेत हुनेछ । महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनेगरी विधान संशोधन हुन लागेको हो । ‘अबदेखि...

सूचना र मनोरञ्जनबाट वञ्चित गरिब

सूचनाको हकबारे पत्रपत्रिकामा निकै पढ्न पाइन्छ । यसबाट नागरिकको सूचनाको हकप्रति राज्य निकै सजग रहेको भान पर्छ । तर, त्यही राज्य नागरिकलाई सूचनाको हकबाट वञ्चित गर्न उद्यत रहेको आशंका बढिरहेको...

चिन्ता र चिन्तनमा राष्ट्रिय समाचार समिति

आजैका दिनदेखि राष्ट्रिय समाचार समिति ५८औँ वर्षमा प्रवेश गरेको छ । आमसञ्चारकर्मी तथा जानकार पाठकका लागि आफूले पढेको समाचार पछाडिको संक्षिप्त रूप ‘रासस’ को अर्थ महìवपूर्ण हुन्छ तर सामान्य पाठकका लागि...

सेल्फ सेन्सरसिपको सन्त्रास

काठमाडौँ — सत्तारूढ दल नेकपाको भ्रातृ संगठन युवासंघको धम्कीपछि गायक पशुपति शर्माले आफ्नो एक गीत युट्युबबाट हटाए । धेरैले भने– पञ्चायतकालको झल्को आयो । अझ कतिले टिप्पणी गरे– पञ्चायतलाई पनि बिर्सायो । उसबेला...

नदेखे झैं गरिएका दुई मुद्दा

सीमान्त नेपाली मिडियामा आएका दुइटा खोजी रिपोर्टिङप्रति सरकार बेसरोकार बन्दैछ, अदालती अग्रसरता भने बढेको छ। विगत दुई महिनामा हामीले दुइटा गतिला खोजी रिपोर्टिङहरू पढ्न पायौं। त्यसमा एउटा सेतोपाटीले गरेको तपस्वी...

पत्रकार कुटिएको विरोधमा प्रदर्शन

सर्लाही - पत्रकार कुटिएको विरोधमा नेपाल पत्रकार महासंघसहित सञ्चारसम्बद्ध संस्थाले राजमार्गमा प्रदर्शन गरेका छन्। हिजो अर्थात् माघ २९ गते सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि भएको सांघातिक आक्रमणको उनीहरुले...

मिडियाले सरकार र पार्टीबारे भ्रम छरे : पम्फा भुसाल

ललितपुर : नेकपाकी नेतृ पम्फा भुसालले मिडियाले पार्टी र सरकारबारे धेरै भ्रम छरेको भन्दै आक्रोश पोखेकी छन् । जनयुद्ध तथा जनआन्दोलन दिवसका अवसरमा बुधबार बिहान सातदोबाटोस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना...

नेपाली स्वतन्त्र रेडियो : अबको बाटो के ?

नेपाली विभिन्नता र विविधतालाई अंकमाल गर्न शायद एकमात्र सटिक शिष्टाचार स्वतन्त्र रेडियो विशेषगरी सामुदायिक रेडियोहरुको स्थापना र सञ्चालन नै थियो । परस्परका विभिन्नताहरुलाई आलिङ्गन गर्न दुई दशक अघिदेखि निरन्तर चालु...

पत्रकारको सुरक्षामा गम्भीर हुन महासंघको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले आज विज्ञप्ति जारी...

धरमर रेडियो

फाल्गुन १, २०७५ काठमाडौँ — साक्षरताको कमी, यातायात र विद्युतको अभाव, गरिबी लगायतका कारणले अखबार, टेलिभिजन र अनलाइनका तुलनामा बहुसंख्यक नेपालीको पहुँचमा रेडियो मिडिया छ । नेपालका सबै जिल्लामा एफएम रेडियोको...

न्यूनतम पारिश्रमिक सरकारले कार्यान्वयन गरेरै छाेड्छ : मन्त्री बाँस्काेटा

रुपन्देही - सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेरै छाेड्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको तलब ५० प्रतिशत बृद्धिको माग गरेकोमा २५ प्रतिशत मात्रै पूरा...

समृद्धिको बहसमा सूचनाको हक

आजकल सत्तापक्षीय दलहरू मात्र होइन, प्रतिपक्ष र प्रायः सबै राजनीतिक दलहरूको बहसको विषय बनेको छ – नेपालको समृद्धि । सरकारले राजनीतिक क्रान्ति पूरा भएको भन्दै आर्थिक क्रान्तिमा होमिन ‘समृद्ध नेपाल...

पत्रकारिता विश्वविद्यालय खोल्ने अभियानमा मञ्जु

मञ्जु मिश्र सन् १९९२ मा डा. मञ्जु मिश्र बनिन् । रसियाबाट पत्रकारितामा विद्यावारिधि गरेपछि नेपाल फर्किइन् । रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पढाउन चाहिन् । तर, आफ्नो पिएचडीलाई खास महŒव नदिइएको उनी...