सर्वोच्चको आदेशले सिरोहिया प्रसन्न
सर्वोच्च अदालतले दिएको एउटा आदेशले कैलाश सिरोहियालगायत मिडिया व्यापारीहरूलाई प्रसन्न तुल्याएको छ । सरकारले न्यूनतम पारिश्रमिक २४,५००।– निर्धारण गरी सोहीबमोजिम गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको थियो । तर, मंगलबार (माघ...