पत्रकार महासंघले भन्यो- रवि लामिछानेको धम्कीले सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित भए
काठमाडौं : नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिप्रति निन्दा गरेको छ। महासंघले लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रहसमेत गरेको छ। नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही...