मिडियाले मलाई निक्कै ‘टर्चर’ गर्योः राजदूत लक्की शेर्पा
कुटनैतिक मूल्य र मान्यताका कारण म सरकारको अनुमति नभइकन सार्वजनिक रुपमा बोल्ने कुरा भएन। मैले मिडियामा बोल्न पाउँ भनेर स्वीकृति मागेकी छु। सम्भवतः म अर्को साता पत्रकार सम्मेलन गरेरै मेरा...
कुटनैतिक मूल्य र मान्यताका कारण म सरकारको अनुमति नभइकन सार्वजनिक रुपमा बोल्ने कुरा भएन। मैले मिडियामा बोल्न पाउँ भनेर स्वीकृति मागेकी छु। सम्भवतः म अर्को साता पत्रकार सम्मेलन गरेरै मेरा...
कसैकसैले आफूलाई यति फुलाएर प्रस्तुत गर्छन्, जसका बारेमा ५० प्रतिशत घटना पनि सत्यमा आधारित हुँदैनन्। अर्का एकथरी हुन्छन्, जो आफूले गरेका उल्लेखनीय राम्रा काम पनि लुकाएर राख्छन्। दयाराम बिष्ट यसमा...
काठमाडौं। काठमाडौं महानगरपालिकाको सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग गरेका छन् ।मंगलबार सूचना प्रविधि विभागका प्रमुख राज्यप्रकाश प्रधानांगलाई भेट गरेर उनीहरूले ऐन कार्यान्वयनको माग गरेका हुन् । सरकारले बनाएको...
काठमाडौँ, पुस १७ गते । नेपाल पत्रकार महासङ्घले सन् २०१८ पनि नेपाली प्रेस जगत्का लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । नेपाल पत्रकार महासङ्घको सञ्चार अनुगमन एकाइका अनुसार यो वर्ष...
पुस १७, २०७५ कृष्ण ज्ञवाली काठमाडौँ — संसदीय सुनुवाइका क्रममा सांसदहरूले ‘किन सर्वोच्च अदालतमा इजलास बहिष्कार गर्नुभएको ?’ भनी प्रश्न गरेपछि जवाफका क्रममा राणाले कान्तिपुर दैनिक विरुद्ध अवहेलना मुद्दाको प्रसङ्ग कोट्याए ।...
सामाजिक सञ्जालले विभेदविरुद्ध संघर्ष गर्ने वा आलोचनात्मक चेत राख्नुपर्ने पुस्ताको ध्यान अन्यत्रै मोडिदिएको छ, जसले आन्दोलनलाई नै घाटा पुर्याउँछन - ‘सोसल मिडिया’को प्रयोग संसारभरि नै निकै ठूलो जनसंख्याले फेसबुक, ट्विटर, ह्वाट्सएप,...
दमौली-नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारहरुले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ तनहुँको संयोजनमा बिहीबार तनहुँको...
मुलुकको राजनीतिक एवं सामाजिक परिवर्तनले जनतामा विकास र समृद्धिको महìवाकाङ्क्षा बढाएको छ । राजनीतिक परिवर्तनपछिको शासकीय स्वरूपका साथै पद्धतिगत सुधारबाट जनताको महìवाकाङ्क्षा पूरा गर्ने प्रतिबद्धताका साथ निर्वाचित प्रतिनिधि सङ्घीय तहदेखि...
अख्तियारले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा ‘छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीहरूलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाउने’ गरेको भनी उल्लेख थियो । स्रोतका अनुसार पोलिमर प्रकरणमा जोडिएका पृथ्वीबहादुर पाँडेले पहिले नै केही प्रेस...
काठमाडौँ, पुस ६ गते । गत साउनमा सरकारसँग भएको सम्झौता अनुसारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका छन् । सेवा प्रदायकहरूको छाता...
काठमाडौँ — सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्य बढाउने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले विज्ञप्ति जारी गर्दै साउन १० गते सरकारसँग भएको मूल्य...
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको...
लहान । नेपाल पत्रकार महासंघ सिरहाले जथाभावी प्रेस लेख्नेलाई कारवाही गर्ने निर्णय गरेको छ । शाखाको लहानमा सम्पन्न १०औँ साधारणसभाले पत्रकारको नाममा मोटरसाइकलमा जथाभावी प्रेस लेखेर हिँड्ने र सिङ्गो प्रेसजगत्लाई बदनाम...
काठमाडौँ — पत्रकारसँग प्रश्नको हार हुन्छ, शक्तिमानहरूसँग प्रलोभनको पुरस्कार । यस्ता पुरस्कार लिएपछि प्रश्नहरू हार्छन् । पत्रकारलाई कसैले पुरस्कार दिन खोजेको छ भने बुझे हुन्छ– उसले कुनै प्रलोभन दिन आँट्दै छ । नेपाली...
पत्रकारितामा एउटा प्रचलित भनाइ छ, ‘सरकारबिनाको राज्यको कल्पना गर्न सकिन्छ तर पत्रकारिताबिनाको राज्यको कल्पना गर्न सकिन्न ।’ कुनै पनि समाज र मुलुकमा पत्रकारिता कति अपरिहार्य छ भन्ने दर्साउन यति एउटा...
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मिडिया बजारलाई पुँजीपति र दलालहरूले कब्जा गरिरहेको आरोप लगाएका छन्। राजधानीमा मंगलबार नेकपानिकट जनता एफएमको उद्घाटन कार्यक्रममा दाहालले बिग हाउसका...
अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले अखबारविनाको सरकार र सरकारविनाको अखबारमा कुन रोज्ने भन्ने प्रश्न आयो भने एक क्षण पनि विलम्ब नगरी पहिलो विकल्प रोज्छु भनेका थिए। तर, जब उनी राष्ट्रपति भए...
२७ मंसिर, काठमाडौं । राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि गएकी पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाह छन् । प्रेस पास बोकेर तस्वीर...
र्थमन्त्री डा. युवराज खतिवडाले सुशासन र विकासका पक्षमा पत्रकारले कलम चलाउनुपर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको चौथो अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले भने, “मुलुक आर्थिक विकासतर्फ अग्रसर भएकाले पत्रकारले...
काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीको सहभागिता र अभिव्यक्तिलाई मिडियाले तोडमोड गरेको आरोप लगाएका छन् । यस्ता समिटमा विगतमा तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला...