श्रमजीवी पत्रकारका समस्या
नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारको परिभाषा गरिएको धेरै भएको छैन । पत्रकारिताको व्यावसायिक सुरुवातसँगै श्रमजीवी पत्रकारको जन्म भए पनि लामो अवधिसम्म उनीहरू अपरिभाषित नै रहे । श्रमजीवी पत्रकारलाई सङ्गठित गर्ने प्रयास...
नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारको परिभाषा गरिएको धेरै भएको छैन । पत्रकारिताको व्यावसायिक सुरुवातसँगै श्रमजीवी पत्रकारको जन्म भए पनि लामो अवधिसम्म उनीहरू अपरिभाषित नै रहे । श्रमजीवी पत्रकारलाई सङ्गठित गर्ने प्रयास...
हिजोआज निर्वाचनका क्रममा उम्मेदवारले डिजिटल रणनीति, सामाजिक सञ्जाल, घरदैलो, सभा सम्मेलन, पोस्टर, ब्यानर र परम्परागत प्रचारका विभिन्न विधि अपनाउने गर्छन् । सामाजिक सञ्जालमा आकर्षक भिडियो, भावनात्मक भाषण र सटिक नारा...
समाजमा यतिबेला नैराश्यता व्याप्त छ । केही पनि भएन भन्ने भाष्य यसरी निर्माण भएको छ कि परिवर्तन भएको छ भनेर तथ्य र सत्यका आधारमा बहस गर्ने हिम्मतसमेत मानिसहरूले राख्न छाडेका...
व्यावसायिक पत्रकारिता लोकतन्त्रमा मात्रै सम्भव छ भन्ने मान्यता छ । यही मान्यताका साथ स्थापना भएको नेपाल प्रेस युनियनले मङ्गलबार आफ्नो ३४ औँ स्थापना दिवस मनाउँदै छ । जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा...
काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय मानवअधिकार आयोगले जिम्मेवार व्यक्तिले आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवार व्यक्तिले...
मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाइँदै । तस्बिरः धर्बेन्द्र झा जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी...
सूचना प्रविधिको विकास, संविधान र कानुनको विकास, मिडियाको विकास, जनताको व्रmय शक्तिमा भएको वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपाली पत्रकारिता विभिन्न समस्याबाट गुज्रिँदै गएको छ । जसको प्रतिविम्ब विषयवस्तुमा...
गृहमन्त्री रमेश लेखक राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : न्यूज एजेन्सी नेपाल काठमाडौँ, जेठ ६ गते । गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका...
काठमाडौँ — परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित नागरिक नै प्रजातन्त्रका पहरेदार रहेको बताएकी छन् । नेपाल प्रेस युनियनद्वारा आज ललितपुरमा आयोजित लोमान्थाङ इन्टरनेसनल मिडिया समिटलाई सम्बोधन गर्दै...
अनलाइनखबर २०८२ वैशाख १४ गते १४:४९ ‘अहिले उनको तिलगंगामा उपचार भइरहेको छ । आँखाको परेलामुनि पट्टी गर्नुपर्ने अवस्था छ,’ उनले भने । १४ वैशाख, काठमाडौं । आइतबार दिउँसो शिक्षकको आन्दोलनको...
वैशाख १४, २०८२ Highlights एउटा फिल्मकर्मीमाथि नियोजित र व्यक्तिगत आक्रमण भइरहँदा पनि अधिकांश फिल्मकर्मीले भने यसलाई नजरअन्दाज गरिरहेका छन् । काठमाडौँ — केही दिनयता अभिनेत्री सुरक्षा पन्तबारे सामाजिक सञ्जालमा अनेक...
वैशाख १५, २०८२ काठमाडौँ — सामाजिक सञ्जाल प्लाटफर्महरू सरकारले जारी गरेको निर्देशिकाबमोजिम सूचीकृत नभए बन्द गरिदिने सरकारको चेतावनीप्रति सांसद् र सञ्चार क्षेत्रका सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् ।सञ्चार तथा सूचना प्रविधि...
वैशाख ११, २०८२ Highlights यसअघि राजनीतिक विचार राखेकै कारण प्रकाश सपुतदेखि मह जोडी पनि यस्तै आलोचना र घृणाको सिकार भएका थिए पछिल्ला दिन स्वतन्त्र रूपमा आफ्नो विचार राख्दा सर्जक तथा...
वैशाख १०, २०८२ कृपा भण्डारी काठमाडौंको तीनकुनेमा शुक्रबार आगलागीमा पर्नुअघि राजावादी र प्रहरीबीच भएको झडपको भिडियो खिचिरहेका सुरेश रजक । तस्बिर : उमेश कार्की/नेपाल प्रेस Highlights अब मिडिया हाउसले द्वन्द्वग्रस्त ठाउँमा...
नागरिक, काठमाडौं २८ चैत्र २०८१ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा दुर्व्यवस्था फैलाउने खतरा बढेकाले यसलाई समाज भाँड्ने हतियार नबनाउन आग्रह गरेका छन्।बिहीबार काउन्सिलमा आयोजित...
नेपाल पत्रकार महासंघको ७०औं स्थापना दिवस बालकृष्ण अधिकारीकाठमाडौँ१६ चैत्र २०८१ नेपालमा छापाखानाको प्रवेश राणावंशीय शासनका सूत्रधार प्रधानमन्त्री श्री ३ जंगबहादुर राणासँगै भएको थियो। बेलायत सरकारको निम्तोमा बेलायत भ्रमणमा गएका जंगबहादुरले...
नागरिककाठमाडौँ२६ चैत्र २०८१ नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्या सन्दर्भमा छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराउने भएको छ।मङ्गलबार (आज) काठमाडौंमा बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको हो।...
काठमाडौँ — तीनकुनेको हिंसात्मक प्रदशर्नका बेला सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको हमलाविरूद्ध आन्दोलनरत नेपाल पत्रकार महासंघले शनिबार सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघ केन्द्रीय समितिले संघीय सरकारका गृहमन्त्री रमेश लेखक,...
१६ चैत्र २०८१ नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चार गृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ। महासङ्घको आज राजधानीमा बसेको उपलब्ध...
राजावादी समूहको हिंसात्मक आन्दोलनका क्रममा आगलागीमा मारिएका पत्रकार सुरेश रजकसहित सञ्चारगृह तोडफोडको विरोधमा सुनसरीको इटहरीमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा पत्रकारहरूले इटहरी उपमहानगरपालिकाअगाडि भेला भएर...