दुई पत्रकारलाई रबरको गोली लाग्यो
नागरिककाठमाडौँ, २३ भाद्र २०८२ बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। आन्दोलनको भिडियो खिच्दै गरेको अवस्थामा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको...