‘पत्रकार’ : स्थानीय तहमा विज्ञापन माग्नेदेखि अख्तियारको घेरासम्म
आफूखुसी विज्ञापन छाप्ने र त्यसकै आडमा आर्थिक लेनदेन गरेका घटनाहरूको ग्राफ पछिल्लो समय बढ्दो छ । यस्तो घटनामा पत्रकार र मिडिया सञ्चालकको दोहोरो भूमिकामा रहेकाहरुको संख्या उल्लेख्य देखिन्छ । भाद्र...