प्रेसले विचाराधीन मुद्दामा लेखिदिँदा न्यायमा क्षति पुगेको छ : प्रधानन्यायाधीश
२३ असोज, काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा सञ्चार माध्यमहरुले समाचार लेख्दा न्यायमा नै असर परेको बताएका छन् । मंगलबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले दशैं, तिहार र छठ...