मिडियाप्रति आक्रमक सञ्चारमन्त्री, भने : अहिलेका मिडिया फेकन्यूजका कारखाना
काठमाडौं : गत मंसिर १० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडिया फेक...