‘सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी छलफल अघि बढाएको छु’
मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाइँदै । तस्बिरः धर्बेन्द्र झा जनकपुरधाम, जेठ १२ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्नेगरी...