मिडिया नीतिसम्बन्धी समाचारहरू

मिडिया नीतिसम्बन्धी समाचारहरू

राष्टियसभा अध्यक्ष तिमल्सिना मिडियादेखि दिक्क

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सञ्चारमाध्यमले राष्ट्रियसभाका गतिविधिलाई कम प्राथमिकता दिएको बताएका छन् । नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंमा गरेको मिडिया र राष्ट्रिय सभाबीचको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको एउटा...

मिडिया काउन्सिल विधेयकमा सहमति प्रयास

काठमाडौं : राष्ट्रियसभामा चार महिनाअघि दर्ता भई ‘स्थगन’भएको मिडिया काउन्सिलसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि शीर्ष नेताबीच सहमतिको खाँचो औल्याइएको छ। संविधान विपरित प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले विधेयक आएको...

सूचना खोज्दाको सास्ती

सरकारी अड्डाहरू गोष्ठी र सेमीनारको रिपोर्टिङका क्रममा थिए। असार लागेपछि सरकारी अड्डाहरू यसकै धपेडीमा थिए। ती कार्यक्रमका प्रभावकारिता र परिणामबारे मलाई चासो लाग्यो। तिनकै सूचना खोज्दै मन्त्रालय चहारिरहेको थिएँ। गत...

प्रदेश सञ्चार रजिस्ट्रारबाट ‘प्रेस कार्ड’ दिन सुरु

काठमाडौँ — प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको सञ्चार रजिस्ट्रार कार्यालयले बिहीबारदेखि संघीय राजधानीबाट ‘पत्रकार परिचयपत्र’ वितरण सुरु गरेको छ । राजधानीको तीनकुनेमा शाखा उद्घाटन गर्दै कार्यालयले १३ पत्रकारलाई...

प्रदेशबाटै पत्रकार परिचयपत्र वितरण सुरु

काठमाडौं : सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ ले बिहीबारदेखि पानीमा भिज्दा पनि नबिग्रने आधुनिक किसिमको पत्रकार परिचयपत्र वितरण सुरु गरेको छ। संचार माध्यम व्यवस्थापन सूचना प्रणाली (सिएमआइएस) वेभ एप्लिकेसन सफ्टवेयर मार्फत...

राष्ट्रिय चिह्नको अवमूल्यन हुने विज्ञापन गर्न नपाइने

काठमाडौँ — राष्ट्रगान, राष्ट्रिय झन्डा, चिह्न र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन–प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) विधेयकमा यस्तो व्यवस्था राखेको छ ।...

कानुन बनेको एक वर्षपछि ‘क्लिन फिड’ लागू हुने

काठमाडौं - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विदेशी विज्ञापनरहित प्रसारण (क्लिन फिड) कानुन बनेको एक वर्षपछि लागू गर्नेगरी सहमति जुटाएको छ। विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा समितिले शुक्रबार पुराना ‘टेलिभिजन सिग्नल...

नागरिकमाथि निगरानी तयारी

काठमाडौँ — नागरिकको गोपनीयताको हक र सर्वोच्च अदालतको आदेशविपरीत सरकारले नागरिकमाथि प्रत्यक्ष निगरानी गर्न पाउने प्रावधानसहितको कानुनी मस्यौदा तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको ‘दूरसञ्चारसम्बन्धी कानुनलाई...

विज्ञापन विधेयक व्यापक परिमार्जन गर्न सुझाव

काठमाडौं - सरकारले ल्याएको विज्ञापन नियमन गर्ने विधेयक व्यापक परिमार्जन गर्नुपर्ने विज्ञहरूले सुझाएका छन्। संसद्को विकास समितिमा मंगलबारको छलफलमा विज्ञहरूले विज्ञापन नियमन गर्ने विधेयकमा क्लिन फिडको विषय स्पष्टसँग राख्नुपर्ने र...

फोनबाट गाली : १ वर्ष जेल ! १५ लाखसम्म जरिवाना !!

काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ ।...

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भन्नुभएको छ, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’ पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा...

मिडिया काउन्सिल विधेयक सच्याउने नेकपाको प्रतिबद्धता

काठमाडौँ — सत्तारूढ दल नेकपाले मिडिया काउन्सिल विधेयक सच्याउने प्रतिबद्धता जनाएपछि नेपाल पत्रकार महासंघले आन्दोलन स्थगन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २७ मा मिडिया काउन्सिल विधेयक राष्ट्रिय...

सरकारको मिडिया बुझाइ : प्रचार औजार कि ‘पब्लिक स्फेयर’ ?

पछिल्ला दुई दिनमा सरकारका दुई प्रभावशाली मन्त्रीबाट पत्रकार र पत्रकारिताबारे फरक तर विवादास्पद अभिव्यक्ति सार्वजनिक भए। मंगलबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘पत्रकारहरू कुइरीमण्डलमा’ परेको भन्दै तिनले नबुझिकनै समाचार लेख्ने गरेको आरोप...

क्लिन फिडको कूटनीति

काठमाडौँ — संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने व्यवस्था राखिएको भन्दै यसको पक्ष र विपक्षमा बहस भइरहे पनि विधेयक पारित हुने बित्तिकै कार्यान्वयन भने हुने छैन । सरकारले विधेयकमा...

सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

काठमाडौं : सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मत बाझिएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भइरहेको छलफलका क्रममा सत्तापक्षका सांसद...

संग्रह सेयर समाचार सूचना–प्रविधि विधेयक : उपसमितिले बढायो दण्ड–जरिवाना, विधेयकमा के छ ?

काठमाडौँ — सूचना प्रविधि विधेयकका प्रावधानमा प्रश्न उठिरहेका बेला संसदीय उपसमितिले अझै कठोर दण्ड, सजाय र जरिवाना प्रस्ताव गरेको छ । विकास तथा प्रविधि समितिमा विचाराधीन विधेयकमा सांसदले राखेको संशोधनबारे अध्ययन...

विधेयकको विरोध गर्न सातै प्रदेशमा सर्कुलर

काठमाडौँ — अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी ल्याइएका सूचना प्रविधि र मिडिया काउन्सिललगायत आधा दर्जन विधेयक संघीय संसद्‌बाट पारित हुन नदिने रणनीति प्रमुख प्रतिपक्षी कांग्रेसले बनाएको छ । यी विधेयकविरुद्ध...

काठमाडौंका टिभी/अनलाइन नवीकरण गर्न हेटौंडा पुग्नुपर्ने

काठमाडौँका टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण गर्न प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालय पुग्नु पर्ने भएको छ। एक हजार वाट सम्मका एफ एम रेडियो, स्याटेलाइट बाहेकका टेलिभिजन, अनलाईन...