मिडिया विधेयकमाथि छलफल चलाइने
काठमाडौँ — राष्ट्रिय सभाको विधायन समितिले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विवादित प्रावधानका विषयमा सरोकारवालाहरूसँग छलफल चलाउने भएको छ । राष्ट्रिय सभामा सैद्धान्तिक छलफल गरेर समितिमा पठाइएको...