प्रस्तावित मिडिया काउन्सिल विधयेक प्रेस स्वतन्त्रताका लागि घातक
प्रस्तावित मिडिया विधेयक प्रेस स्वतन्त्रताका लागि घातक हुने पोखराका सरोकारवालाले बताएका छन्। मंगलबार नेपाल पत्रकार महासंघ कास्की शाखाले पोखरामा ‘प्रस्तावित मिडिया काउन्सिल विधयेकको प्रेस स्वतन्त्रता विरोधी प्रावधान विरुद्ध आयोजना गरेको...