मिडिया नीतिसम्बन्धी समाचारहरू

मिडिया नीतिसम्बन्धी समाचारहरू

काठमाडौंका टिभी/अनलाइन नवीकरण गर्न हेटौंडा पुग्नुपर्ने

काठमाडौँका टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण गर्न प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालय पुग्नु पर्ने भएको छ। एक हजार वाट सम्मका एफ एम रेडियो, स्याटेलाइट बाहेकका टेलिभिजन, अनलाईन...

देश ३ का पत्रकारले प्रेस पास लिन हेटौंडा जानुपर्ने

१७ असार, काठमाडौं । प्रदेश ३ मा कार्यरत पत्रकारहरुले अबदेखि प्रेस पास लिन अस्थायी राजधानी हेटौडा जानुपर्ने भएको छ । एफएम, रेडियो र स्याटलाइटबाहेकका टेलिभिजन र अनलाइन दर्ता र नवीकरण...

सूचना प्रविधि विधेयक : साइबर ऐनकै प्रावधान

काठमाडौँ — सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लेख्नेलाई पक्राउ गर्नका लागि दुरुपयोग हुँदै आएको विवादित प्रावधानलाई सूचना प्रविधि विधेयकमा निरन्तरता दिएर सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई थप खुम्च्याउने प्रयास गरेको छ । अभिव्यक्ति स्वतन्त्रतामा...

‘क्लिन फिड लागू भएरै छाड्छ’

काठमाडौँ — विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) निति ल्याएरै छाड्ने सञ्चार तथा सुचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । बिहीबार मन्त्रालयमा मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले...

सञ्चार उद्यमी क्लिनफिडको पक्षमा

काठमाडौँ — सरकारले ल्याएको विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा भएको ‘क्लिन फिड’ नीतिका पक्षमा सञ्चार उद्यमी उभिएका छन् । नेपाल मिडिया सोसाइटी, सामुदायिक रेडियो प्रसारक संघ (अक्युराव), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल...

क्लिन फिड विवाद : स्वदेशी उद्योगको विरोध, उपभोक्तामाथि अन्याय !

काठमाडौँ– नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू गर्ने विषयबारे पक्षविपक्षमा विवाद सुरु भएको छ । भारतीय ब्रोडकास्टिङ कर्पोरेसन र नेपालका केवल टिभी सेवा प्रदायकहरु बाहेक  क्लिन फिड...

क्लिन फिडको विरोधमा किन छन् टेलिभिजन वितरक ?

९ असार, काठमाडौं । टेलिभिजन वितरकहरु प्रस्तावित ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । आन्दोलनका नाममा उपभोक्ता अधिकारमाथि प्रहार गर्दै वितरकहरुले हिजो दिउसो...

पत्रकार महासङ्घद्वारा ‘क्लिन फिड’ को स्वागत

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्मा विचाराधीन विज्ञापनसम्बन्धी विधेयकमा ‘क्लिन फिड’ को व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै सरकारको...

‘क्लिन फिड’ले अर्बौंको बजार बढाउने

काठमाडौ,  असार ११ गते । सोमबार दिउँसो ३ः०० बजेदेखि मङ्गलबार ३ः०० बजेसम्म केबल टेलिभिजन तथा डाइरेक्ट टु होम (डीटीएच) सेवा प्रदायकले २४ घण्टा विदेशी टेलिभिजन च्यानलको प्रसारण बन्द गरेपछि यति बेला...

विदेशी च्यानल २४ घण्टा बन्द

काठमाडौं  : विदेशी टेलिभिजन च्यानल सोमबार दिउँसो ३ बजेदेखि मंगलबार ३ बजेसम्मका लागि बन्द गरिएको छ । सरकारले विज्ञापन ऐन २०७६ मार्फत विदेशी च्यानलमा विज्ञापनरहित (क्लिनफिड) लागू गर्ने तयारी गरेसँगै इन्टरनेट...

केबुल टिभीको दादागिरी : महिनाभरिको पैसा असुलेर आफूखुसी च्यानल बन्द

उपभोक्तासँग टेलिभिजन प्रसारणको रकम अग्रिम रूपमा असुलेर केबल टेलिभिजन प्रसारकले विदेशी च्यानल प्रसारणमा रोक लगाएका छन् । प्रतिनिधिसभामा विचाराधीन विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकको प्रस्तावित व्यवस्थाको विरोधमा उनीहरूले सोमबार दिउँसो ३ बजेदेखि...

मिडिया काउन्सिलको विधेयकप्रति आयोगको आपत्ति

काठमाडौँ — सरकारले संघीय संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयकप्रति राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ । सार्वजनिक ओहदाका व्यक्तिका सम्बन्धमा प्रश्न गर्ने र त्यसबारे समाचार लेख्नेलाई जेल हाल्नेसम्मको प्रावधान...

सामाजिक सञ्जालबाट अपमान गरे ६ महिना कैद

काठमाडौं - सामाजिक सञ्जालमा कसैको अपमान गरेमा ५० हजार रुपैयाँ जरिबाना र छ महिना कैद हुनेगरी कानुन ल्याउन प्रस्ताव अघि सारिएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार...

मिडिया विधेयक फिर्ता लिन सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका छन् । बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले...

क्लिन फिडको विरोध : २४ घण्टा विदेशी च्यानल बन्द गरिने

राष्ट्रियताको मुद्दा भएकाले विज्ञापन संघले यसको लागि पहल गरेको उनले बताए । ‘अरूले बनाएको विज्ञापन हामीले पैसा तिरेर किन हेर्ने ?’ उनी भन्छन् । केवल टेलिभिजन व्यवसायी मुद्दामा नछिरी आन्दोलनमा उत्रिएको उनको टिप्पणी...

सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्नतिर : थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्नतिर लागेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै...

विषय अभिव्यक्तिको, मुद्दा विद्युतीय कारोबारको

डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ । फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ ।  ‘वीर विक्रिम...

मिडिया विधेयकबारे सम्पादक–सरकार छलफल

नेपाल मिडिया काउन्सिल विधेयकमाथि विरोध जारी रहेका वेला सरकारले बिहीबार सम्पादक समूहसँग छलफल गरेको छ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले विधेयकका प्रस्तावित व्यवस्थाबारे सरोकारवालाहरूको माग र सुझाब सम्बोधन गर्न सरकार...

विद्युतीय कारोबार ऐन : अभिव्यक्ति स्वतन्त्रतामाथि तरबार

काठमाडौँ — युट्युबर प्रनेश गौतममाथि साइबर अपराधको मुद्दा चलाइएसँगै प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को दुरुपयोग गरेको भन्दै सार्वजनिक वृत्तमा चासो बढेको छ । गौतमको पक्राउले मानहानि र...