नेपालमा सामाजिक प्लाटफर्मलाई दर्ता हुन ३ दिन मात्र बाँकी
वैशाख ४, २०८२ काठमाडौँ — सरकारले सामाजिक सञ्जाल प्लाटफर्मलाई अनिवार्य रूपमा नेपालमा सूचीकृत हुन दबाब बढाएपछि मेटाका प्रतिनिधि *सम्पर्कमा आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ७ भित्र...